रिहाना बनिन् विश्वकै सबैभन्दा धनी गायिका

बीबीसी । पपस्टार रिहाना आधिकारिक रुपमा अर्बपति बनेकी छन् । हालै उनी विश्वकै सबैभन्दा धनी गायिका बनेकी हुन् । १.७ बिलियन डलर कमाइसहित उनी आधिकारिक रूपमा बिलिनियर गायिका बनेको फोर्ब्स म्यागजिनले घोषणा गरेको हो । यद्यपि, उनको कमाइको प्राथमिक स्रोत संगीत भने होइन । बार्बेडोसमा जन्मिएकी गायिकाको जन्मनाम रोबिन फेन्टी हो ।...

सम्बन्धित सामग्री

बुलन्द आवाजकी धनी गायिका सुशीला कंशाकार

गायिका सुशीला कंशाकार काठमाडौंको ताहचलस्थित छाउनी राष्ट्रिय म्युजियम अर्थात् राष्ट्रिय संग्राहलयको छेउमा बस्छिन्। सुशीला कंशाकार गायिकाहरूमा त्यो श्रेणीको गायिका हुन् जसको कुनै समय तारादेवीसँग समतुल्य चर्चा हुन्थ्यो। सुशीला कंशाकारले लाइभमा गाएका गीतहरू पछि तारादेवीले रेकर्ड गरेको इतिहास छ। उनले त्यो समयका दुई शक्तिशाली गायक प्रेमध्वज प्रधान र माणिकरत्नको सङ्गीतमा ‘सगरको छातीमा’ जस्ता गीत पनि गाएकीछिन्। […]

गायिका समिक्षाको पाइन्ट कसरी च्यातियो

काठमाडौं, २१ असार । गायिका समिक्षा अधिकारी अहिले चर्चामा छिन् । उनी गायनसँगै अनेकन विवादमा आइरहन्छिन् । समिक्षाले यतिबेला सामाजिक सञ्जालमा विभिन्न पोष्ट गरिरहन्छिन् । उनले आज सामाजिक सञ्जालमा एउटा फोटो राखेकी छिन् । तस्बिरमा उनको पाइन्टको दायाँ घुँडाको माथि च्यातिएको छ । यो पाइन्टको फेशन नै हो । समिक्षा सुरिलो स्वरकी धनी हुन् । […]

रिहाना सर्वाधिक धनी

चर्चित हलिउड गायिका रिहाना अमेरिकन बिजनेश म्यागेजिन फोब्र्सले हरेक वर्ष सार्वजनिक गर्ने खर्बपतिको सूचीमा परेकी छन्। योसँगै उनी सबैभन्दा धनी महिला संगीतकर्मीको सूचीमा परेकी छन्। यति मात्र नभई बारबोडसमा जन्मिएकी रिहाना आफ्नो देशकै पहिलो खर्बपतिसमेत बनेकी छन्। फोब्र्सले सार्वजनिक गरेको सूचीअनुसार उनीसँग हाल १.७ बिलियन डलर कुल सम्पत्ति रहेको छ। गीत संगीत तथा आफनो कस्मेटिक […]

फोर्ब्स सूची : ३४ वर्षमै रिहाना बनिन् सबैभन्दा धनी गायिका

पपस्टार रिहानाको नाम यसपटकको विश्वकै सबैभन्दा धनी गायिकका रुपमा फेरि फोरबसूचीमा समावेश भएको छ । रिहाना सूचीको १७२९ औँ स्थानमा रहेको छ। उनको सम्पत्ति १.७ अरब अमेरिकी डलर छ ।तर, पपस्टार, फेसन डिजाइनर र सफल व्यवसायी बन्ने यात्रामा रिहानाले थुप्रै उतारचढावको सामना गर्नुपरेको छ । उनको सन् १९८८ फेब्रुअरी २० मा लेखापाल मोनिका र गोदामका सुपरभाइजर रोनाल्डको घरमा जन्म भएको थियो । उनी १४ वर्षको हुँदा उनका आमाबाबु छुट्टिएका थिए। साधारण परिवार र त्यसपछि आमाबाबुको सम्बन्ध विच्छेदले रिहानाको जीवनमा ठूलो प्रभाव

टिका पुनको एकल आवाज रहेको ‘माया छैन र’ सार्वजनिक

काठमाडौँ । कर्णप्रिय आवाजकी धनी गायिका टिका पुनको नयाँ गीत सार्वजनिक भएको छ । गायिका पुनको एकल आवाज रहेको ‘माया छैन र’ बोलको गीत सार्वजनिक गरिएको हो । उक्त गीत गायिका पुनको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । हिजो मात्र सार्वजनिक गरिएको गीतले दर्शकको राम्रो प्रतिक्रिया पाएको छ । लामो समयदेखि निरन्तर गीतसंगीतमा लागेकी […]

रिहाना सर्वाधिक धनी

चर्चित गायिका एवं अभिनेत्री रिहाना संसारको सबैभन्दा धनी संगीतकर्मी बनेकी छिन्। फोब्र्स म्यागेजिनले हालै सार्वजनिक गरेको सूचीअनुसार ३३ वर्षकी रिहानासँग हाल १ दशमलव ७ बिलियन डलर अर्थात् दुई खर्ब, तीन अर्ब, ७९ करोड, ३२ लाख ३० हजार रुपियाँ बराबरको सम्पत्ति रहेको छ। यससँगै रिहाना ओप्रा विन्फ्रेपछिको दोस्रो सबैभन्दा धनी मनोरञ्जनकर्ता बनेकी छिन्। समाचारअनुसार रिहानाको कमाइ […]

रिहाना बनिन् विश्वकै धनी गायिका

विश्व चर्चित गायिका रिहाना विश्वकै धनी गायिका बनेकी छिन् । विश्वका धनाढ्य तथा सेलिब्रिटीहरुको सम्पत्ती सार्वजनिक गर्दै आएको ‘फोब्र्स’ म्यागेजिनले बुधबार सार्वजनिक गरेको विवरण अनुसार, रिहानाको सम्पत्ती १.७ विलियन डलर रहेको बताइएको छ । तर, रिहानाले यति धेरै सम्पत्ती गीत गाएर मात्र कमाएकी होइनन् । रिहानाको सम्पत्ती जोडिनमा उनको कपडा र ब्यूटी सामाग्रीको व्यापार पनि […]

रिहाना संसारकै सबैभन्दा धनी गायिका, २ खर्ब रुपैयाँभन्दा बढी सम्पत्ति

काठमाडौं।बारबेडियन गायिका, नायिका,फेसन डिजाइनर तथा उद्यमी रिहाना संसारको सबैभन्दा धनी महिला गायिकाको सूचीमा पहिलो नम्बरमा परेकी छन्।फोर्ब्स म्यागेजिनले यसवर्ष उनलाई उक्त क्याटेगोरीमा एक नम्बरमा राखेको हो। फोर्ब्सका अनुसार रिहानासँग १.७ अर्ब अमेरिकी डलर(२ खर्ब १ अर्ब ९१ करोड ३९ लाख ३० हजार रुपैयाँ) बराबरको सम्पत्ति रहेको छ।तर उनको मुख्य सम्पत्तिको स्रोत भने संगीत नभएर फेन्सी ब्युटी कस्मेटिक्स हो।

‘मखमली’ आवाजकी धनी बिमाकुमारी दुरा

नेपाली मौलिक लोक गीत–संगीत क्षेत्रको एक गर्विलो नाम हो, बिमाकुमारी दुरा । सर्वप्रिय गायिका बिमाकुमारी दुरालाई लोक गीत–संगीत प्रेमीले सप्रेम उपमा दिने गर्छन्, ‘मखमली आवाजकी धनी ।’  उहाँको आवाज र गायकी नै त्यस्तो छ, सबैको हृदय छोइहाल्ने । जनजनको हृदय छुने खालका गीत मिठो श्वरमा मिठो पारामा गाउन सक्ने खुबीकै कारण आज पनि उहाँ यस क्षेत्रमा निरन्तर क्रियाशील हुनुहुन्छ । चर्चित हुनुहुन्छ । सबैको रोजाइको गायिका हुनुहुन्छ । देश तथा विदेशमा हुने विभिन्न सांगीतिक कार्यक्रममा पनि उहाँ व्यस्त भइर...

नायिका जस्ती गायिका

अग्लो कद, आकर्षक शारीरिक बनावट तथा सुन्दर मुहारकी धनी सुशीला पाठकलाई पहिलो पटक भेट्दा जो कोही झुक्किन्छन् । एउटा विधामा स्थापित हुने क्रममा रहेकी सुशीलालाई अधिकांशले अर्कै विधामा सक्रिय भएको अनुमान गर्छन् । वास्तवमा उनी गायिका हुन् ।