फोर्ब्स सूची : ३४ वर्षमै रिहाना बनिन् सबैभन्दा धनी गायिका

पपस्टार रिहानाको नाम यसपटकको विश्वकै सबैभन्दा धनी गायिकका रुपमा फेरि फोरबसूचीमा समावेश भएको छ । रिहाना सूचीको १७२९ औँ स्थानमा रहेको छ। उनको सम्पत्ति १.७ अरब अमेरिकी डलर छ ।तर, पपस्टार, फेसन डिजाइनर र सफल व्यवसायी बन्ने यात्रामा रिहानाले थुप्रै उतारचढावको सामना गर्नुपरेको छ । उनको सन् १९८८ फेब्रुअरी २० मा लेखापाल मोनिका र गोदामका सुपरभाइजर रोनाल्डको घरमा जन्म भएको थियो । उनी १४ वर्षको हुँदा उनका आमाबाबु छुट्टिएका थिए। साधारण परिवार र त्यसपछि आमाबाबुको सम्बन्ध विच्छेदले रिहानाको जीवनमा ठूलो प्रभाव

सम्बन्धित सामग्री

यी हुन् यसवर्षका डलर अर्बपति सेलिब्रेटी, टेलर स्वीफ्ट पहिलोपटक सूचीमा

काठमाडौं । फोर्ब्स म्यागजिनले सन् २०२३ का डलर अर्बपतिको सूची सार्वजनिक गरेको छ । यो सूचीअनुसार हलिउड फिल्म निर्देशक जर्ज लुकास ५.५ बिलियन अमेरिकी डलरसहित सर्वाधिक धनी सेलिब्रेटी घोषित भएका छन् । ब्लकबस्टर ‘स्टार वार्स’ निर्देशन गरेका उनी सन् १९९७ मा अर्बपतिको सूचीमा समावेश थिए । उनले आफ्नो कम्पनी लुकास फिल्मलाई सन् २०१२ मा ४ […]

विश्वमा सुन्दर झण्डा हुने देशमा नेपाल टप फाइभमा

विश्वमा सुन्दर झण्डा हुने देशमा नेपाल टप फाइभमा परेको छ । इन्साइडलर मङकीले विश्वका सबैभन्दा सुन्दर झण्डा भएका २५ देशहरूको सूची तयार गरेकोमा नेपाल टपफाइभमा परेको हो । र्याङकर, फोर्ब्स, न्युज १८, रेडिट थ्रेड लगायतका वेवसाइटहरु प्रयोग गरेर झण्डाहरुको स्कोर निकालिएको हो । जसमा नेपालको झण्डाले १३ स्कोर प्राप्त गरेको छ । नेपालको झण्डा विश्वको […]

एडम स्यान्डलर बने सर्वाधिक कमाउने हलिउड अभिनेता, यस्तो छ शीर्ष १० को सूची

काठमाडौं । एडम स्यान्डलर हलिउडमा सबैभन्दा धेरै कमाउने अभिनेता घोषित भएका छन् । फोर्ब्स म्यागजिनले सार्वजनिक गरेको नयाँ सूचीमा उनी शीर्षस्थानमा छन् । नेटफ्लिक्सको रोमान्टिक-कमेडी-थ्रिलर सिरिज ‘मर्डर मिस्ट्री २’ ले उनलाई यो उपलब्धिका लागि मद्दत गरेको हो । फोर्ब्सका अनुसार उक्त सिरिजबाहेक अन्य तीन फिल्ममा समेत गरेर उनले सन् २०२३ मा ७३ मिलियन डलर कमाइ […]

फोर्ब्सको नयाँ अर्बपति सूचीमा पपस्टार रिहानादेखि किम कार्दसियनसम्म

काठमाडौं । पपस्टार रिहाना, जे जेड, किम कार्दसियन फोर्ब्स म्यागजिनको अर्बपतिको सूचीमा अटाएका छन् । तर एडिडाससँग व्यावसायिक सम्झौता रद्द भएपछि कान्ये वेस्ट फोर्ब्स अर्बपतिको सूचीबाट बाहिरिएका छन् । फोर्ब्सले सन् २०२३ का नयाँ अर्बपतिको सूची सार्वजनिक गरेको छ, जसमा सेलिब्रिटी पनि अटाएका छन् । ‘अम्ब्रेला’ हिटमेकर रिहाना आफ्नो कस्मेटिक ब्राण्ड फेन्टी र संगीत उद्योगबाट […]

संसारका शक्तिशाली महिलाको सूचीमा रिहाना, टेलर स्वीफ्ट र बियोन्से

काठमाडौं । प्रतिष्ठित फोर्ब्स म्यागजिनले सन् २०२२ मा संसारका सबैभन्दा शक्तिशाली महिलाहरुको सूची सार्वजनिक गरेको छ । शीर्षस्थानमा युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लिएन रोज छिन् । यति मात्र होइन, सूचीको ३४ औं स्थानमा गायिका रिहाना, ४१ मा गायिका बियोन्से, ७९ स्थानमा टेलर स्वीफ्ट र ४६ नम्बरमा हलिउड अभिनेत्री रिज विदरस्पुन अटाएका छन् । […]

नेपालको जलविद्युत् र प्रसारणलाइनमा अडानीको चासो

२ असोज, काठमाडौं । संसारकै धनी व्यक्तिको सूची (फोर्ब्स म्यागेजिन)मा तेस्रो स्थानमा रहेका भारतीय उद्योगी गौतम अडानीको अडानी ग्रुपले नेपालको जलविद्युत् र विद्युत् पूर्वाधारको क्षेत्रमा लगानी गर्न चासो देखाएको छ । अडानी ग्रुपले नेपालमा ठूला जलविद्युत परियोजना, अन्तरदेशीय प्रसारणलाइन र आन्तरिक प्रसारण लाइनहरुमा लगानी गर्न प्रस्ताव गरेको हो । १८ चैत २०७८ मा प्रधानमन्त्री शेरबहादुर […]

यी हुन् सर्वाधिक कमाउने टपटेन युट्युबर, वर्षदिनमा कमाए साढे ३५ अर्ब रुपैयाँ

फोर्ब्स पत्रिकाले बितेको वर्ष सन् २०२१ मा युट्युबबाट सर्वाधिक रकम आर्जन गर्ने युट्युबर (कन्टेन्ट क्रिएटर्स) को सूची सार्वजनिक गरेको छ । जस अनुसार सन् २०२१ मा सर्वाधिक कमाउनेमा अमेरिकी युट्युबर मिस्टर बिस्ट (MrBeast) रहेका छन् । मिस्टर बिस्टको नामले चिनिने २३ वर्षका जिम्मी डोनाल्डसनले युट्युबबाट गत वर्ष ५ करोड ४० लाख डलर अर्थात् झण्डै साढे […]

आन्तरिक प्रजातन्त्र र विकृत आरक्षणको यो विवाह

विश्वका धनाढ्यहरुको सूची ‘फोर्ब्स’ मा समेटिएका एक्ला खर्बपति बिनोद चौधरी नेपाली कांग्रेसको कार्यसमितिमा चुनिएका छन्, मधेशीहरुका लागि आरक्षित कोटाबाट। नेपालका विभिन्न जातजातिहरुमा शिक्षाको प्रसारमा ‘सफल’ व्यवशायी उमेश श्रेष्ठ ‘जनजाति’ कोटाबाट निर्वाचित भएका छन्। यी दुई निर्वाचन र त्यसको नतिजा अपवाद हैनन्। न त अवैध या गैरकानूनी नै। बरु विदेशीहरुको संरक्षण र निर्देशनमा नेपाली संविधानसभामा पर्याप्त […]

२५ वर्षमा पहिलो पटक फोर्ब्स ४०० बाट बाहिरिए डोनल्ड ट्रम्प

असोज २७, वाशिङटन डीसी (अमेरिका) । अमेरिकी पूर्व राष्ट्रपति डोनल्ड ट्रम्प व्यवसायिक पत्रिका फोर्ब्सको अर्बपतिहरुको सूचीको शीर्ष ४०० बाट बाहिरिएका छन् ।  ट्रम्प सूचीबाट बाहिरिएको यो २५ वर्षमा पहिलो पटक हो । फोर्ब्सका अनुसार ट्रम्पको नेटवर्थ २ अर्ब ५० करोड डलर रहेको छ । यो अमेरिकाको सबैभन्दा धनी ४०० को सूचीमा रहन उनलाई चाहिएको भन्दा ४० करोड डलर कम हो ।  ट्रम्पको नेटवर्थ यस वर्ष पनि गत वर्षको जत्तिकै छ । गत वर्षको सूचीमा उनी ३३९ औं स्थानमा थियो । महामारी शुरु भएको बेलाको तुलनामा भने उनको नेटवर्थ ६० करोड डलर कम छ । कोरोना भाइरसको महामारी बीच प्राविधिक कम्पनीको शेयर मूल्यमा उच्च वृद्धि भएको छ । क्रिप्टोकरेन्सी लगायत अन्य सम्पत्तिको भाउ पनि बढेका छन् । तर ठूला शरहमा सम्पत्तिको भाउ सुस्त छ । यसैका कारण पनि घरजग्गा व्यवसायमा रहेको ट्रम्प सर्वाधिक धनी ४०० अमेरिकीको सूची बाहिर आएका हुन् । एजेन्सी

विश्वका धनीको नयाँ सूची : बिल गेट्स पुगे दोस्रो नम्बरमा

एजेन्सी । फोर्ब्स म्यागेजिनले विश्वकै धनीहरुको नयाँ सूची सार्वजनिक गरेको छ। सन् २०१८ को सूचीमा अमेजनका मालिक जेफ बेजोस १ नम्बर धनीमा परेका छन्। जेफको...