रिहाना संसारकै सबैभन्दा धनी गायिका, २ खर्ब रुपैयाँभन्दा बढी सम्पत्ति

काठमाडौं।बारबेडियन गायिका, नायिका,फेसन डिजाइनर तथा उद्यमी रिहाना संसारको सबैभन्दा धनी महिला गायिकाको सूचीमा पहिलो नम्बरमा परेकी छन्।फोर्ब्स म्यागेजिनले यसवर्ष उनलाई उक्त क्याटेगोरीमा एक नम्बरमा राखेको हो। फोर्ब्सका अनुसार रिहानासँग १.७ अर्ब अमेरिकी डलर(२ खर्ब १ अर्ब ९१ करोड ३९ लाख ३० हजार रुपैयाँ) बराबरको सम्पत्ति रहेको छ।तर उनको मुख्य सम्पत्तिको स्रोत भने संगीत नभएर फेन्सी ब्युटी कस्मेटिक्स हो।

सम्बन्धित सामग्री

१२ करोडका मालिक विश्वकै धनी ‘भिखारी’ घोषित

काठमाडौं,९ साउन । सडकमा मागेर आफ्नो विहान बेलुकाको छाक टार्ने एक भिखारी ‘विश्वकै सबैभन्दा धनी माग्ने’ बने भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ । तर भारतको मुम्बईस्थित सडकमा मागेर गुजारा चलाउने एक भारतीय पुरुषलाई १२ करोड बढी सम्पत्ति सहित विश्वकै सबैभन्दा धनी माग्ने घोषित गरिएको छ । मुम्बईको सडकमा मागेर गुजारा चलाउँदै विश्वकै सबैभन्दा धनी माग्ने […]

सरकारको सम्पत्ति डेढ खर्ब, सबैभन्दा धनी गृह मन्त्रालय (सम्पत्ति विवरणसहित)

काठमाडौं । सरकारको सार्वजनिक सम्पत्ति १ खर्ब ५० अर्ब ९५ करोड ९१ लाख रुपैयाँ देखिएको छ । महालेखा नियन्त्रकको कार्यालयले सार्वजनिक सम्पत्ति मूल्यांकन व्यवस्थापन प्रणालीमा समावेश गरेको तथ्यांकअनुसार सरकारी मन्त्रालय र तिनका निकायमा सो मूल्य बराबरको सम्पत्ति रहेको हो । तथ्यांकअनुसार सबैभन्दा बढी गृह मन्त्रालयको ४४ अर्ब २८ करोड ७७ लाख रुपैयाँ सम्पत्ति रहेको छ […]

सावित्री जिन्दल बनिन् एसियाकै सबैभन्दा धनी महिला

भारतकी सावित्री जिन्दल एसियाकै सबैभन्दा बढी धनी महिला बनेकी छिन् । ब्लुमबर्गका अनुसार सावित्रीसँग ११.३ अर्ब डलर सम्पत्ति रहेको छ ।

सबैभन्दा धनी व्यक्तिको सूचीमा अदाणीले बिल गेट्सलाई पछि पारे

अदाणी ग्रुपका मालिक गौतम अदाणी माइक्रोसफ्टका सह–संस्थापक बिल गेट्सलाई पछि पार्दै विश्वको चौथो धनी व्यक्ति बनेका छन् ।फोर्ब्सको ताजा सूचीअनुसार भारतको अदाणी समूहको कूल सम्पत्ति ११५.५ बिलियन डलर पुगेको छ । उता, बिल गेट्स १०४.६ अर्ब सम्पत्तिसहित पाँचौँ स्थानमा कायम रहेका छन् । बिल गेट्स गत अप्रिलमा १ सय अर्ब डलरभन्दा बढी सम्पत्ति हुने व्यक्तिको सूचीमा समावेश भएका थिए ।

मस्कदेखि जुकरबर्गसम्मका विश्वका पाँच सय बढी धनीले गुमाए एक ट्रिलियन बढी डलर

फेसबुकका संस्थापक मार्क जुकरबर्गले सबैभन्दा धेरै सम्पत्ति गुमाएका छन् ।   ब्लूमबर्ग बिलियनेयर इन्डेक्सका अनुसार विश्वका धनी व्यक्ति जुकरबर्गले सबैभन्दा धेरै सम्पत्ति गुमाएका छन् ।

विश्वका २० सर्वाधिक धनी रक स्टार

विश्वका चर्चित रक स्टारले कति कमाउलान्? उनीहरुको कुल सम्पत्ति कति होला? सबैका लागि यो कौतुहलताको विषय हुन सक्छ। वास्तवमा उनीहरुको कमाई आधा बिलियनदेखि डेढ बिलियन डलरसम्म रहेको छ। सबैभन्दा बढी कमाउने विश्वका २० रक स्टार यस प्रकार छन्:  पल म्याकर्टनी विश्वकै सबैभन्दा धनी रक स्टार पल म्याकर्टनी एक सफल ब्रिटिश रक स्टार तथा संगीतकार हुन्। […]

१८ औँ शताब्दीका ती शासक, जसको सम्पत्ति एलन मस्क र जेफ बेजोजकोभन्दा बढी थियो

मुम्बई । वर्तमान समयमा संसारकै सबैभन्दा धनी व्यक्तिहरुको नाम लिनुपर्दा टेस्ला कम्पनीका सीईओ एलन मस्क पहिलो नंम्बरमा आउँछन् भने अमेजन कम्पनीका संस्थापक जेफ बेजोज दोस्रो नंम्बरमा आउँछन् । उनिहरुको कूल सम्पत्तिलाई जोड्दा ४ सय ६० बिलियन अमेरिकी डलरभन्दा बढी हुन आउँछ । अहिलेको २१ औँ शताब्दीमा जहाँ संसारका सबैभन्दा धनी कहलिएका व्यक्तीहरुको कुल सम्पत्ति ४ […]

इलोन मस्कको सम्पत्ति ३१५ बिलियन डलर पुग्यो, नेपालको जीडीपीभन्दा ९ गुणाले बढी

काठमाडौं । विश्वका सबैभन्दा धनी व्यक्ति इलोन मस्कको सम्पत्ति ३१५ बिलियन अमेरिकी डलर पुगेको छ । कूल सम्पत्ति ३०० बिलियन डलर पुग्ने उनी पहिलो अर्बपति बनेको फोब्र्सले जनाएको छ । दोस्रो स्थानमा रहेका अमेजन मालिक जेफ बेजोसको कूल सम्पत्ति १९३.२ बिलियन डलर मात्र छ । मस्कको सम्पत्ति नेपालको कूल गार्हस्थ उत्पादन (जीडीपी)भन्दा ९.३५ गुणाले बढी […]