नेसन्स लिग फुटबलमा हंगेरीसँग हार्‍याे जर्मनी

घरेलु टाेली जर्मनी नेसन्स लिग फुटबलमा हंगेरीसँग पराजित भएको छ । आज बिहान भएको खेलमा हंगेरीसँग जर्मनी १-० गोलले हारेकाे हाे

सम्बन्धित सामग्री

पोल्यान्डले जित्यो नेसन्स लिग उपाधि

एजेन्सी – घरेलु टोली पोल्यान्डले फाइनलमा अमेरिकालाई पराजित गर्दै भलिबल नेसन्स लिग २०२३ को उपाधि जितेको छ । पोल्यान्डको गडान्स्कमा सम्पन्न फाइनलमा आयोजक टोलीले उच्च लयलाई निरन्तरता दिँदै ३-१ को जित हासिल गर्यो । पहिलो सेट २५-२३ ले जितेको पोल्यान्ड दोस्रो सेटमा भने २६-२४ ले पराजित भएको थियो । त्यसपछि भने अमेरिकाले कडा चुनौती पेस […] The post पोल्यान्डले जित्यो नेसन्स लिग उपाधि first appeared on Hamro Khelkud.

नेसन्स लिग : इटालीमाथि जर्मनीको सानदार जित

यूईएफए नेसन्स लिग फुटबलमा जर्मनीले इटालीलाई हराएको छ । मंगलबार राति भएको खेलमा जर्मनीले इटालीलाई ५-२ गोल अन्तरले हराएको हो ।जर्मनीलाई जित दिलाउन टिमो वेर्नेरले दुई गोल गरे । जोसुवा किमिच, इल्के गुण्डोगान, थोमस मुलरले एक एक गोल गरेका थिए । इटालीका विल्फ्रिड जिनोन्टो र एलेसान्द्रो बास्टोनीले एक एक गोल गरेका थिए । यस जितसँगै जर्मनी लिग ए समूह ३ को दोस्रो स्थानमा उक्लिएको छ । जर्मनीले ४ खेलमा ६ अंक जोडेको छ । इटाली ५ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

नेसन्स लिग : क्रोएसियासँग हार्‍यो फ्रान्स

३१ जेठ, काठमाडौं । साविक विजेता फ्रान्सले यूईएफए नेसन्स लिग दोस्रो हार बेहोरेपछि उपाधि रक्षा गर्ने  सम्भावना सकिएको छ । लिग ए अन्तर्गत समूह ए को खेलमा सोमबार राति घरेलु मैदानमै फ्रान्स क्रोएसियासँग १-० ले पराजित भयो । स्टेड डी फ्रान्समा भएको खेलमा क्रोएसियाका लागि कप्तान लुका मोडरिकले खेलको पाँचौ मिनेटमै पेनाल्टीमा गोल गरेका थिए […]

नेसन्स लिग : फ्रान्स क्रोयसियासँग पराजित

काठमाडौं– यूइएफए नेसन्स लिग फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा विश्वविजेता फ्रान्स क्रोयसियासँग १–० अन्तरले पराजित भएको छ । पेरिसमा भएको खेलमा घरेलु टोली फ्रान्स पाएका अवसर गुमाउँदा शीर्षस्थानमा उक्लने अवसर गुमायो । भ्रमणकारी टोली क्रोयसियाको जितमा लुका मोड्रिकले पाँचौ मिनेटमा गरेका पेनाल्टी गोल नै निर्णायक भयो । यससँगै प्रतियोगितामा फ्रान्सले आफ्नो खराव प्रदर्शन जारी […]

नेसन्स लिग : दोस्रो जितसहित स्पेन शीर्ष स्थानमा, पोर्चुगल पराजित

३० जेठ, काठमाडौं । युइएफए नेसन्स लिग अन्तर्गत लिग ‘ए’ को खेलमा स्पेनले चेक रिपब्लिकलाई २-० ले पराजित गरेको छ । लिग ‘ए’ को समूह ‘बी’ मा स्पेनको यो दोस्रो जित हो । दुई जित र दुई बराबरीपछि ८ अंक जोडेर स्पेन अंक तालिकामा शीर्ष स्थानमा उक्लेको छ । स्पेनका लागि कार्लोस सोलरले २४औं र […]

नेसन्स लिग : क्रोयसियाको पहिलो जित

काठमाडौँ – यूइएफए नेसन्स लिग फुटबलमा क्रोयसियाले पहिलो जित निकालेको छ । शुक्रबार राति भएको खेलमा क्रोयसियाले डेनमार्कलाई १–० अन्तरले पराजित गरेको हो । प्रतियोगितामा पहिलो जित निकाल्ने क्रममा क्रोयसियाको लागि मारियो पासालिकले खेलको ६९औं मिनेटमा गोल गरे । यस खेलसँगै समूह ए १ मा पराजित डेनमार्क ३ खेलबाट ६ अंक जोड्दै शीर्षस्थानमा छ ।

नेसन्स लिग : पोर्चुगल र स्पेन विजयी

२७ जेठ, काठमाडौं । युइएफए नेसन्स लिग अन्तर्गत बिहीबार राति भएको खेलमा पोर्चुगल र स्पेन विजयी भएका छन् । लिग ‘ए’ को समूह ‘बी’ अन्तर्गत खेलमा पोर्चुगलले चेक रिपब्लिकलाई २-० ले हरायो । पोर्चुगलका लागि जाओ कान्सेलोले ३३औं र गोलनकालो गुएडेजले ३८औं मिनेटमा गोल गरे । दोस्रो जितपछि ३ खेलबाट ७ अंकसहित पोर्चुगल यस समूहमा […]

युइएफए नेसन्स लिग : वेल्जियमद्वारा पाेल्याण्ड ६-१ ले पराजित

काठमाडाैँ- युइएफए नेसन्स लिग फुटबलअन्तर्गत समूह ए ग्रुप ४ को खेलमा बेल्जियमले पोल्यान्डलाई ६-१ ले पराजित गरेको छ। बुधबार राति बेल्जियमको जितमा लिन्द्रो ट्रोसार्डले दुई तथा एलेक्स विसल, केभिन डे ब्रुएन, लिन्डर डेनडोनकर र लोइस ओपेन्डाले एक-एक गोल गरे। खेलको २८ औँ मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै पोल्याण्डलाई सुरुवाती अग्रता दिलाएका थिए। जितसँगै वेल्जियमले २ […]

यूईएफए नेसन्स लिग : इङ्ग्ल्यान्ड हंगेरीसँग पराजित

हंगेरीलाई १-० को नतिजा सुम्पिँदै यूईएफए नेसन्स लिग फुटबलको पहिलो खेलमै इङ्ग्ल्यान्डले हार व्यहोरेको छ । शनिबार हंगेरीको राजधानी बुडापेष्टमा भएको समूह 'ए ३' को खेलमा जितसँगै घरेलु टोलीले महत्वपूर्ण तीन अंक हासिल गरेको छ ।  हंगेरीको जितमा खेलको ६६औं मिनेटमा डोमिनिक सोबोस्लियाले  पेनाल्टीमा निर्णायक गोल गरे । जितसँगै हंगेरीले पहिलो खेलमा ३ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । पराजित इङ्ल्यान्ड पुछारमा छ ।

युईएफए नेसन्स लिग ‘ए’ को उपाधी फ्रान्सलाई

युईएफए नेसन्स लिग ए च्याम्पियनशीपको फाइनल खेलमा फ्रान्सले स्पेनलाई पराजित गरेको छ । इटालीको मिलानो शहरमा आज बिहान सम्पन्न खेलमा फ्रान्सले स्पेनलाई २-१ गोलले पराजित गरेको हो । पहिलो हाफ गोलरहित बराबरीमा खेलेको स्पेनले दोस्रो हाफको ६४औं मिनेटमा फरवार्ड माइकल ओयरजबालको गोलले अग्रता लिएको थियो । खेलको ६६औं मिनेटमा फ्रान्सका स्ट्राइकर करिम बेन्जेमाले गोल गर्दै […] The post युईएफए नेसन्स लिग ‘ए’ को उपाधी फ्रान्सलाई appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.