नेसन्स लिग : क्रोएसियासँग हार्‍यो फ्रान्स

३१ जेठ, काठमाडौं । साविक विजेता फ्रान्सले यूईएफए नेसन्स लिग दोस्रो हार बेहोरेपछि उपाधि रक्षा गर्ने  सम्भावना सकिएको छ । लिग ए अन्तर्गत समूह ए को खेलमा सोमबार राति घरेलु मैदानमै फ्रान्स क्रोएसियासँग १-० ले पराजित भयो । स्टेड डी फ्रान्समा भएको खेलमा क्रोएसियाका लागि कप्तान लुका मोडरिकले खेलको पाँचौ मिनेटमै पेनाल्टीमा गोल गरेका थिए […]

सम्बन्धित सामग्री

युइएफए नेसन्स लिग : चार खेलमा को विजयी ?

काठमाडौँ – युइएफए नेसन्स लिग अन्तर्गत बिहीबार राति भएको लिग ए ग्रुप ४ को खेलमा बेल्जियम, नेदरल्यान्ड, फ्रान्स र क्रोएसियाले जित निकालेका छन्। बेल्जियमले घरेलु मैदानमा वेल्सलाई २–१ ले पराजित गर्‍यो। बेल्जियमको जितमा केभिन डि ब्रुएना र मिचे बात्सुयाईले गोल गरे। वेल्सका किफर मुरले एक गोल गरे। जितसँगै बेल्जियम ५ खेलबाट १० अंक जोडेर दोस्रो […]

फ्रान्स क्रोयसियासँग पराजित

यूइएफए नेसन्स लिग फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा विश्वविजेता फ्रान्स क्रोयसियासँग १–० अन्तरले पराजित भएको छ । पेरिसमा भएको खेलमा घरेलु टोली फ्रान्स पाएका अवसर गुमाउँदा शीर्षस्थानमा उक्लने अवसर गुमायो । भ्रमणकारी टोली क्रोयसियाको जितमा लुका मोड्रिकले पाँचौ मिनेटमा गरेका पेनाल्टी गोल नै निर्णायक भयो । यससँगै प्रतियोगितामा फ्रान्सले आफ्नो खराब प्रदर्शन जारी राखेको […]

नेसन्स लिग : फ्रान्स क्रोयसियासँग पराजित

काठमाडौं– यूइएफए नेसन्स लिग फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा विश्वविजेता फ्रान्स क्रोयसियासँग १–० अन्तरले पराजित भएको छ । पेरिसमा भएको खेलमा घरेलु टोली फ्रान्स पाएका अवसर गुमाउँदा शीर्षस्थानमा उक्लने अवसर गुमायो । भ्रमणकारी टोली क्रोयसियाको जितमा लुका मोड्रिकले पाँचौ मिनेटमा गरेका पेनाल्टी गोल नै निर्णायक भयो । यससँगै प्रतियोगितामा फ्रान्सले आफ्नो खराव प्रदर्शन जारी […]

यूइएफए नेसन्स लिग : फ्रान्स क्रोयसियासँग पराजित

यूइएफए नेसन्स लिग फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा विश्व विजेता फ्रान्स क्रोयसियासँग १–० अन्तरले पराजित भएको छ । पेरिसमा भएको खेलमा घरेलु टोली फ्रान्स पाएका अवसर गुमाउँदा शीर्ष स्थानमा उक्लने अवसर गुमायो । भ्रमणकारी टोली क्रोयसियाको जितमा लुका मोड्रिकले पाँचौ मिनेटमा गरेका पेनाल्टी गोल नै निर्णायक भयो । यससँगै प्रतियोगितामा फ्रान्सले आफ्नो खराव प्रदर्शन जारी राखेको छ । उसले ४ खेल खेल्दा जम्मा दुई अंक जोडेको छ र पुछारमा छ । क्रोयसिया भने ४ खेलबाट सात अंक जोड्दै दोस्रो स्थानमा

यूइएफए नेसन्स लिगः क्रोयसियाको जित, फ्रान्स बराबरीमा रोकियो

काठमाडौँ – यूइएफए नेसन्स लिग फुटबलअन्तर्गत शुक्रबार राति भएको खेलमा विश्व विजेता फ्रान्स १–१ को बराबरीमा रोकिँदा क्रोयसियाले भने पहिलो जित निकालेको छ। समूह ए १ को खेलमा दोस्रो बराबरी गर्ने क्रममा फ्रान्सले अष्ट्रियासँग अंक बाढ्न बाध्य भयो। सात मिनेट बाँकी रहँदा युवा स्टार खेलाडी केलियन एम्बाप्पेले गोल गर्दै फ्रान्सको हार टारे। यसअघि घरेलु टोली […]

एमबाप्पेको गोलमा फ्रान्स हारबाट जोगियो

एजेन्सी – परिवर्तित खेलाडीको रुपमा मैदान छिरेका युवा स्टार केलियन एमबाप्पेको गोलमा फ्रान्स युइएफए नेसन्स लिग ए ग्रुप १ मा हारबाट जोगिएको छ । फ्रान्सले अष्ट्रियासँग १–१ गोलको बराबरी खेलेको हो । वेइन अष्ट्रियामा शुक्रबार राति भएको नेसन्स लिग ए ग्रुप १ को खेलमा घरेलु टोलीका लागि एन्ड्रिएस वेइमानले गोल गर्दा फ्रान्सका एमबाप्पेले बराबरी गोल […]

नेसन्स लिग : क्रोयसिया र फ्रान्स बराबरीमा रोकिए

क्रोएसियाले सोमबार राति नेसन्स लिगमा फ्रान्सलाई १-१ को बराबरीमा रोकेको छ ।  फ्रान्सले दुई खेलसम्म जित निकाल्न सकेको छैन । पहिलो खेलमा फ्रान्स डेनमार्कसँग २-१ ले पराजित भएको थियो । क्रोएसिया पनि अस्ट्रियासँग ३-० ले निराश भएको थियो । स्पेनलाई हराउँदै फ्रान्सले गत संस्करण नेसन्स लिगको उपाधि जितेको थियो । यसअघि ५२औं मिनेटमा एड्रिन राबियोटको गोलमा फ्रान्सले अग्रता लिएको थियो । खेल सकिन सात मिनेट बाँकी रहँदा क्रोएसिया खेलमा फर्किएको थियो । क्रोएसियाका लागि एन्डरेज क्रामारिचले पाएको पेनाल्टीक

फ्रान्स र क्रोएसियाको बराबरी

एजेन्सी – विश्व विजेता फ्रान्स र उपाविजेता क्रोएसियाले युइएफए नेसन्स लिग ए ग्रुप १ अन्तरगतको दोस्रो राउन्डको खेलमा बराबरी खेल्दै अक बाँडेका छन् । क्रोएसिया र फ्रान्सले १–१ गोलको बराबरी खेलेका हुन् । क्रोएसियामा सोमबार राति भएको खेलमा घरेलु टोलीविरुद्ध फ्रान्सले सुरुवाती अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा बराबरी खेल्न बाध्य बनेको हो । खेलको सुरुवादेखि […]