यूईएफए नेसन्स लिग : इङ्ग्ल्यान्ड हंगेरीसँग पराजित

हंगेरीलाई १-० को नतिजा सुम्पिँदै यूईएफए नेसन्स लिग फुटबलको पहिलो खेलमै इङ्ग्ल्यान्डले हार व्यहोरेको छ । शनिबार हंगेरीको राजधानी बुडापेष्टमा भएको समूह 'ए ३' को खेलमा जितसँगै घरेलु टोलीले महत्वपूर्ण तीन अंक हासिल गरेको छ ।  हंगेरीको जितमा खेलको ६६औं मिनेटमा डोमिनिक सोबोस्लियाले  पेनाल्टीमा निर्णायक गोल गरे । जितसँगै हंगेरीले पहिलो खेलमा ३ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । पराजित इङ्ल्यान्ड पुछारमा छ ।

सम्बन्धित सामग्री

यूईएफए नेसन्स लिग : सर्बियाले स्वीडेनलाई ४–१ गोलले हरायो

काठमाण्डाै - यूईएफए नेसन्स लिग फुटबलमा सर्बियाले स्वीडेनलाई हराएको छ । सर्बियाले स्वीडेनमाथि ४–१ को पूनरागमन जित निकालेको हो । गएराति भएको खेलको १५औँ मिनेटमा भिक्टोर क्लाइसनको गोलबाट स्वीडेनले अग्रता लिएको थियो । तर, स्वीडेनले त्यो अग्रतालाई जोगाउन नसक्दा पराजित हुन पुग्यो । सर्बियाका एलेक्सान्डर मित्रोभिकले ह्याट्रिक गरे । त्यस्तै सासा लुकिकले थप एक गोल गरे । यस जितसँगै सर्बिया लिग 'बी' समूह ४ मा १० अङ्क जोडेर दोस्रो स्थानमा रहेको छ । समान १० अङ्क रहे पनि नर्वे शीर्षस्थानमा छ । पराजित स्वीडेन ...

यूईएफए नेसन्स लिग फुटबलमा पोर्चुगलकाे फराकिलो जित

काठमाण्डाै - यूईएफए नेसन्स लिग फुटबलमा पोर्चुगलले फराकिलो जित निकालेको छ । समूह चरण अन्तर्गत गएराति भएको खेलमा पोर्चुगलले चेक रिपब्लिकलाई ४–० गोलले हराएको हो । पोर्चुगलको जितमा डिएगो डालोटले दुई गोल गरे । ब्रुनो फर्नान्डेज र डिएगो जोटाले एक/एक गोल गरे । जितसँगै लिग 'ए' समूह २ को पोर्चुगल शीर्ष स्थानमा उक्लिएको छ । पोर्चुगलकाे ५ खेलमा १० अङ्क छ । चेक रिपब्लिक ४ अङ्क जोडेर पुछारमा छ । स्पेनको ८ तथा स्विट्जरल्यान्डको ६ अङ्क छ । यही समूहको अर्को खेलमा स्विट्जरल्यान्डले स्पेनलाई २–१ ले प...

यूईएफए नेसन्स लिग : जर्मनीले इटलीलाई हरायो, इङ्ग्ल्यान्ड हङ्गेरीसँग पराजित

काठमाण्डाै - यूईएफए नेसन्स लिग फुटबलमा जर्मनीले इटलीलाई हराएको छ । गएराति भएको खेलमा जर्मनीले इटलीलाई ५–२ गोलले हराएको हो । जर्मनीका टिमो वेर्नेरले दुई गोल गरे । त्यस्तै जोसुवा किमिच, इल्के गुण्डोगान र थोमस मुलरले एक/एक गोल गरे । इटलीका विल्फ्रिड जिनोन्टो र एलेसान्द्रो बास्टोनीले गोल गरे । जितसँगै जर्मनी लिग ‘ए’ समूह ३ को दोस्रो स्थानमा उक्लिएको छ । जर्मनीले ४ खेलमा ६ अङ्क जोडेको छ । इटली ५ अङ्ककासाथ तेस्रो स्थानमा छ । यस्तै अर्को खेलमा बेल्जियमले पोल्यान्डलाई १–० गोलले हराएको छ । बेल्जिय...

नेसन्स लिग : क्रोएसियासँग हार्‍यो फ्रान्स

३१ जेठ, काठमाडौं । साविक विजेता फ्रान्सले यूईएफए नेसन्स लिग दोस्रो हार बेहोरेपछि उपाधि रक्षा गर्ने  सम्भावना सकिएको छ । लिग ए अन्तर्गत समूह ए को खेलमा सोमबार राति घरेलु मैदानमै फ्रान्स क्रोएसियासँग १-० ले पराजित भयो । स्टेड डी फ्रान्समा भएको खेलमा क्रोएसियाका लागि कप्तान लुका मोडरिकले खेलको पाँचौ मिनेटमै पेनाल्टीमा गोल गरेका थिए […]

यूईएफए नेसन्स लिग : पोर्चुगलको दोस्रो जित, रोनाल्डो गोलविहीन

चेक रिपब्लिकलाई २–० अन्तरले पराजित गर्दा पोर्चुगलले यूईएफए नेसन्स लिग समूह ए २ मा दोस्रो जित निकालेको छ । शुक्रबार राति लिस्बोनमा घरेलु टोली पोर्चुगलको जितमा जाआओ कन्सेलो र गोन्कालो गुइडेसले समान एक-एक गोल गरे । दुबै गोल दोस्रो हाफमा सम्भव भएको थियो ।  खेलमा स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो भने गोलविहीन रहे । बाँकी समय दुबै टोलीले गोलको मौका पाएपनि सदुपयोग गर्न सकेनन् । जितसँगै पोर्चुगल तीन खेलबाट ७ अंक बनाउँदै शीर्ष स्थानमा रहेको छ । पराजित चेक तीन खेलबाट ४ अंक सहित तेस्र

यूईएफए नेसन्स लिग : पोल्याण्डको पोष्टमा बेल्जियमको आधा दर्जन गोल

यूईएफए नेसन्स लिग फुटबलअन्तर्गत समूह ए ग्रुप ४ को खेलमा बेल्जियमले पोल्याण्डलाई ६-१ ले पराजित गरेको छ । बुधबार राति बेल्जियमको जितमा लिन्द्रो ट्रोसार्डले दुई तथा एलेक्स विसल, केभिन डे ब्रुएन, लिन्डर डेनडोनकर र लोइस ओपेन्डाले एक एक गोल गरे । यसअघि खेलको २८ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै पोल्याण्डलाई सुरुवाती अग्रता दिलाएका थिए ।यस जितसँगै वेल्जियमले २ खेलबाट ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । पराजित पोल्याण्ड २ खेलमा ३ अंक जोडेर तेस्रो स्थानमा छ ।

यूईएफए नेसन्स लिग : पोर्चुगलको जितमा रोनाल्डोको दुई गोल

स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोको दुई गोल प्रेरित पोर्चुगलले यूईएफए नेसन्स लिग समूह 'ए २' को खेलमा विजयी सुरुवात गरेको छ । आइतबार राति लिस्बोनस्थित घरेलु मैदानमा पोर्चुगलले स्विजरल्यान्डमाथि ४-० को सहज जित निकाल्यो । पोर्चुगलको जितमा स्टार फरवार्ड रोनाल्डोले दुई गोल गरे भने विलियम कार्भाल्हो र जोआओ कन्सेलोले समान एक एक गोल गरे । जितसँगै समूहमा पोर्चुगल दुई खेलबाट ४ अंकसहित शीर्ष स्थानमा छ । समान चार अंक भए पनि चेक रिपब्लिक दोस्रोमा छ । यता स्पेन समान खेलबाट दुई अंकसहित तेस्र

यूईएफए नेसन्स लिग फुटबलमा इङ्ग्ल्यान्ड हङ्गेरीसँग पराजित

काठमाण्डाै - यूईएफए नेसन्स लिग फुटबलमा इङ्ग्ल्यान्ड हङ्गेरीसँग पराजित भएको छ । गएराति हङ्गेरीको बुडापेष्टमा भएको समूह ‘ए’ ३ को खेलमा इङ्ग्ल्यान्ड हङ्गेरीसँग १–० गोलले पराजित भएको हो । हङ्गेरीका डोमिनिक सोबोस्लियाले खेलको ६६औँ मिनेटमा पेनाल्टीमा गरेको गोल नै निर्णायक भयो । हङ्गेरीले १९६२ पछि पहिलो पटक इङ्ग्ल्यान्डलाई हराएको हो । जितसँगै हङ्गेरी पहिलो खेलमा ३ अङ्क जोडेर शीर्ष स्थानमा रहेको छ । पराजित इङ्ल्यान्ड पुछारमा छ ।