युईएफए नेसन्स लिग ‘ए’ को उपाधी फ्रान्सलाई

युईएफए नेसन्स लिग ए च्याम्पियनशीपको फाइनल खेलमा फ्रान्सले स्पेनलाई पराजित गरेको छ । इटालीको मिलानो शहरमा आज बिहान सम्पन्न खेलमा फ्रान्सले स्पेनलाई २-१ गोलले पराजित गरेको हो । पहिलो हाफ गोलरहित बराबरीमा खेलेको स्पेनले दोस्रो हाफको ६४औं मिनेटमा फरवार्ड माइकल ओयरजबालको गोलले अग्रता लिएको थियो । खेलको ६६औं मिनेटमा फ्रान्सका स्ट्राइकर करिम बेन्जेमाले गोल गर्दै […] The post युईएफए नेसन्स लिग ‘ए’ को उपाधी फ्रान्सलाई appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

हंगेरीलाई पराजित गर्दै इटाली फाइनल चरणमा

युईएफए नेसन्स लिग फुटबलको लिग ए को समूह ३ बाट इटाली फाइनल्स फोरमा प्रवेश गरेको छ। बुढापेस्टमा भएको खेलमा हंगेरीमाथि २-० को जित निकाल्दै इटाली समूहको शीर्ष स्थानमा रह्यो। इटालीको जितमा जियाकोमो रास्पाडोरी र फेडरिको डिमार्कोले समान १-१ गोल गरे। पुस्कास एरिना बुढापेस्टमा सोमबार राति भएको खेलको २७औँ मिनेटमा जियाकोमो रास्पाडोरीले गोल गर्दै इटालीलाई अग्रता […]

स्पेन स्वीट्जरल्यान्डसँग २-१ गोलले स्तब्ध

एजेन्सी । युईएफए नेसन्स लिग अन्तर्गत भएको खेलमा स्पेन पराजीत भएको छ । गएराति घरेलु मैदानमा भएको खेलमा स्पेन स्वीट्जरल्यान्डसँग २-१ गोलले स्तब्ध बनेको हो । इस्टेडियो डीला रोमारेडामा भएको खेलमा स्वीट्जरल्यान्डलाई जीत दिलाउन मानुएल अकान्जी र ब्रेल इम्बोलोले समान एक-एक गोल गरे । स्पेनको लागि जोर्डी अल्बाले एक गोल फर्काए । खेलको २१ औं […]

नेसन्स लिग : पोर्चुगलको उत्कृष्ट जित, स्पेन पराजित

काठमाडौं : युईएफए नेसन्स लिग फुटबलमा पोर्चुगलले उत्कृष्ट जित निकालेको छ। गएराति चेक रिपब्लिकको घरेलु मैदानमा भएको खेलमा पोर्चुगलले ४–० गोलको जित निकालेको हो। पोर्चुगलको जितमा डिओगो डलोटले दुई तथा ब्रुनो फर्नान्डेज र डिओगो जोटाले एक–एक गोल गरे।खेलको ३३औँ मिनेटमा डलोटको गोलबाट अग्रता लिएको पोर्चुगलका लागि पहिलो हाफको इन्जुरी समयमा फर्नान्डेजले गोल गर्दै अग्रता दोब्बर पारे । दोस्रो हाफको ५२औँ मिनेटमा डलोटले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३–१ को अग्रता दिलाए भने जोटाल

नेसन्स लिग: फ्रान्सको पहिलो जित, बेल्जियम, क्रोएसिया र नेदरल्यान्ड विजयी

काठमाडौं : युईएफए नेसन्स लिग अन्तर्गत बिहिबार राति भएका खेलमा साविक च्याम्पियन फ्रान्सले आफ्नो समूहमा पहिलो जित निकाल्दा बेल्जियम र नेदरल्यान्ड पनि विजयी भएका छन्।घरेलु मैदानमा बेल्जियमले बेल्सलाई २-१ ले पराजित गर्दा स्टार स्ट्राइकर केभिन डि ब्रुएनले उत्कृष्ट प्रदर्शन गरेका थिए। उनले एक गोल गर्दा अर्को एक गोलका लागि असिस्ट गरेका थिए। समूह डिकै अर्को खेलमा नेदरल्यान्डले पोल्यान्डलाई हराउँदै अपराजित रुपमा शिर्ष स्थानमा रह्यो।ब्रसेल्समा भएको खेलमा बेल्जियमले १० औ मिनेटमा डि ब्रुएनको गोलबाट अग्रता ल

हंगेरीलाई हराउँदै इटाली शिर्ष स्थानमा

एजेन्सी । युईएफए नेसन्स लिग एमा युरो च्याम्पियन इटालीले जीत निकालेको छ । मंगलबार राति भएको खेलमा हंगेरीलाई २-१ गोलले पराजित गर्दै इटाली समूहको शिर्ष स्थानमा उक्लिएको हो । घरेलु मैदानमा भएको खेलमा इटालीलाई जीत दिलाउन निकोलो बारेला र लोरेन्जो पेलेग्रिनीले एक/एक गोल गरे । खेलको ३० औं मिनेटमा स्पिनाजोलाको पासमा बारेलाले गोल गर्दै इटालीलाई […]

रोनाल्डो चम्किदा पोर्चुगलको शानदार जीत

एजेन्सी । सुपरस्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले दुई गोल गर्दै एक एसिस्ट दिएपछि पोर्चुगलले युईएफए नेसन्स लिग ए मा शानदार जीत निकालेको छ । आइतबार राति भएको खेलमा पोर्चुगलले स्विट्जरल्याण्डलाई ४-० गोलले पराजित गरेको हो । इस्टाडियो जोसे अल्भालडेमा भएको खेलमा पोर्चुगललाई जीत दिलाउन रोनाल्डोले दुई गोल गर्दा विलियम कार्भाल्हो र जोए कान्सेलोले एक/एक गोल गरे […]

रोनाल्डो चम्केपछि पोर्चुगलको सहज जित

स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोको दुई गोल प्रेरित पोर्चुगलले युईएफए नेसन्स लिग समूह ए २ को खेलमा विजयी सुरुवात गरेको छ ।

इटाली र जर्मनीको बराबरी

एजेन्सी । युईएफए नेसन्स लिग ए अन्तर्गत भएको खेलमा युरो च्याम्पियन इटाली र जर्मनीले बराबरी खेलेका छन् । गएराति भएको खेलमा इटाली र जर्मनी १-१ गोलको बराबरी खेल्दै अङ्क बाढेका हुन् । स्टाडियो रेनाटोमा भएको खेलमा इटालीको लागि लोरेन्जो पेल्लेग्रिनि र जर्मनीको लागि जोसा किमिचले एक/एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको […]

युईएफएः इटालीलाई २१ गोलले पराजित गर्दै स्पेन फाइनलमा

काठमाडौं, असोज २१ । युईएफए नेसन्स लिग ए च्याम्पियन्सको पहिलो सेमिफाइनल खेलमा स्पेनले इटालीलाई पराजित गरेको छ । इटालीको मिलानो शहरमा आज बिहान सम्पन्न खेलमा स्पेनले २-१ गोलले इटालीलाई पछि पार्दै फाइनलको यात्रा तय गरेको हो । खेलको १७औं मिनेटमै स्पेनका स्ट्राइकर टोरेसले गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो हाफको अतिरिक्त समयमा टोरेसले नै […]

इङ्ल्यान्डको संघर्षपूर्ण जित

एजेन्सी । युईएफए नेसन्स लिग अन्तर्गत इङ्ल्यान्डले जित निकालेको छ । शनिबार राति भएको समूह बी अन्तर्गतको खेलमा