इलेक्ट्रीक स्कुटर याडिया नेपालमा ‘सोल्ड आउट’

काठमाडौं । कुजु नेपाल प्रालिले नेपाल ल्याएको इलेक्ट्रीक स्कुटर याडिया नेपालमा सोल्ड आउट भएको छ । कम्पनीले दशैंअघि नेपाल ल्याएको इलेक्ट्रीक स्कुटर सोल्ड आउट भएको हो । ‘हामीले पहिलो लट ल्याएको याडियाका स्कुटर सबै विक्री भएको छ । अब २०२२ मोडल आउने छ । त्यसको लागि ग्राहकले करिब २ महिना कुर्नु पर्ने हुन्छ’, कुजु नेपालका […]

सम्बन्धित सामग्री

मासिक पेट्रोल खर्चभन्दा कम किस्तामा ‘याडिया जी-५’ चढ्न पाइने

काठमाडौं । समान्यतया दैनिक ५० किलोमिटर हाराहारी स्कुटरमा यात्रा गर्नुपर्ने मानिसले झण्डै ६ हजार रुपैयाँ पेट्रोलमा खर्च गर्नु पर्ने हुन्छ । तर, त्योभन्दा पनि कम मासिक ५ हजार ७३० रुपैयाँ किस्तामा याडिया जी-५ स्कुटर किन्न पाइने भएको हो । याडिया इलेक्ट्रीक स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता कुजु नेपालले सरल इएमआई योजना ल्याएको छ । कम्पनीले […]

१ लाख ७५ हजारमा ९० किलोमिटर रेन्ज भएको याडिया स्कुटर

काठमाडौं । इलेक्ट्रीक स्कुटर कम्पनी याडियाको सस्तो स्कुटर नेपालमा सार्वजनिक भएको छ । कम्पनीले १ लाख ७५ हजार रुपैयाँ मूल्य निर्धारण गरेर याडिया एम ६ सार्वजनिक गरेको हो । याडियाको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी कुजु नेपालले केही समय अगाडि कम्पनीले एम ६ को बुकिङ खुल्ला गरेको थियो । याडिमा एम ६मा १.२ किलोवाट क्षमताको […]

चल्तीको ब्राण्डले ल्यायो १ लाख ७५ हजार पर्ने इलेक्ट्रीक स्कुटर

काठमाडौं । नेपालमा बिक्री हुने चल्तीको मध्ये एक ब्राण्ड याडियाले सस्तो इलेक्ट्रीक स्कुटरको बुकिङ खुल्ला गरेको छ । कम्पनीले याडिया एम ६ को बुकिङ खुल्ला गरेको हो । याडिया इलेक्ट्रीक स्कुटरको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी कुजु नेपालले १० हजार रुपैयाँ लिएर ग्राहकसँग एम ६ को लागि बुकिङ लिन सुरु गरेको हो । कम्पनीले एम […]

याडिया र पोर्श्चे मिलेर बनाएको पावरफुल स्कुटर बजारमा

काठमाडौं । चिनियाँ इलेक्ट्रीक दुई पाङ्ग्रे उत्पादक कम्पनी याडियाले पोर्श्चेसँग मिलेर विद्युतीय स्कुटर बजारमा ल्याएको छ । यसअघि स्कुटर सेग्मेन्टमा निकै राम्रो सफलता हात पारेको याडियाले अब पोर्श्चेसँग मिलेर स्कुटर ल्याएको हो । कम्पनीले बनाएको नयाँ ‘भीएफ एफ-२००’ इलेक्ट्रीक स्कुटर विश्व प्रसिद्ध कार निर्माता पोर्श्चेसँगको सहकार्यमा बनाएको कारण यसको बिक्री पनि यूरोपबाटै सुरु गरेको छ […]

याडियाको इलेक्ट्रीक मोटरसाइकल सार्वजनिक

काठमाडौं । इलेक्ट्रीक स्कुटर निर्माता कम्पनी याडियाले इलेक्ट्रीक मोटरसाइकल ल्याउने भएको छ । कम्पनीले इटालीको मिलानमा भइरहेको (इआईसीएमए) अटो शोमा इलेक्ट्रीक मोटरसाइकल प्रशर्दन गरेको हो । याडियाले नेकेड स्पोर्टस डिजाइनको इलेक्ट्रीक मोटरसाइकल प्रदर्शन गरेको हो । कम्पनीले ‘याडिया भीएफडी’ नाम दिएको इलेक्ट्रीक मोटरसाइकलमा ५.५ किलोवाट रेटेड र १० किलोवाट पिक पावर क्षमताको मोटर दिएको छ […]

याडिया इलेक्ट्रीकमा धमाका अफर, ९० हजार नगद छुट

काठमाडौं । याडिया इलेक्ट्रीक स्कुटर तथा साइलकलको नेपालको लागि आधिकारीक विक्रेता कम्पनी कुजु नेपालले दशैं अफर सार्वजनिक गरेको छ । कम्पनीले इलेक्ट्रीक साइकलमा नगद छुट स्कीम ल्याएको हो । नजिकिदै गरेको चाडपर्वको अवसरमा कम्पनीले इलेक्ट्रीक साइकलमा ९० हजार रुपैयाँसम्मको नगद छुट स्कीम ल्याएको छ । यो स्कीममा ग्राहकले याडियाको इलेक्ट्रीक माउन्टेन बाइक एसएस ८०० को […]

याडियाका नयाँ इलेक्ट्रीक स्कुटर विक्री सुरु, १५ हजार नगद छुट

काठमाडौं । याडिया इलेक्ट्रीक स्कुटरको २०२२ मोडलको विक्री सुरु भएको छ । याडियाको नेपालका लागि आधिकारि विक्रेता कम्पनी कुजु नेपालले २०२२ मोडलका स्कुटरको विक्री सुरु गरेको हो । विगत ३ महिनादेखि सोल्ड आउट भएको स्कुटर पुनः नेपाल भित्रिएको हो । योसँगै कम्पनीले नयाँ स्कीम समेत सार्वजनिक गरेको छ । नयाँ स्कीम अन्तर्गत ग्राहकले १५ हजार […]

२०२२ मोडल याडिया इलेक्ट्रीक स्कुटरको बुकिङ खुल्ला, नगद २० हजार छुट पाइने

काठमाडौं । याडिया इलेक्ट्रीक स्कुटरको २०२२ मोडलको बुकिङ खुला भएको छ । याडियाको नेपालका लागि आधिकारि विक्रेता कम्पनी कुजु नेपालले २०२२ मोडलका स्कुटरको बुकिङ खुल्ला गरेको हो । विगत ३ महिनादेखि सोल्डआउट भएको स्कुटर पुनः नेपाल भित्रने भएको हो । अबको दुई हप्ता भित्र ग्राहकलाई डेलिभरी दिने तयारीमा लागेको कुजु नेपालका संचालक उम्मिद श्रेष्ठले मेरोअटोलाई […]

टेल्जी र याडियाको इलेक्ट्रीक स्कुटर ‘सोल्डआउट’, नयाँ आउन २ महिना लाग्ने

काठमाडौं । इलेक्ट्रीक स्कुटर याडिया र टेल्जी सोल्डआउट भएको छ । नेपाली बजारमा विक्री हुँदै आएको यी दुई कम्पनीका स्कुटर सोल्डआउट भएका हुन् । सोल्डआउट भएसँगै अब टेल्जी र याडियाको स्कुटर किन्न चाहाने ग्राहकले केही सयम प्रतिक्षा गर्नु पर्ने भएको छ । याडिया इलेक्ट्रीक स्कुटरको लागि नेपालको आधिकारिक विक्रेता कम्पनी कुजु नेपाल प्रालि रहेको छ […]

याडियाका तीन मोडलका प्रिमियम इलेक्ट्रीक स्कुटर नेपालमा

विश्वकै सर्वाधिक सफल इलेक्ट्रीक दुईपांग्रे सवारी साधन निर्माता कम्पनी याडियाका स्कुटर नेपाली बजारमा उपलब्ध भएको छ । याडिया ब्राण्डका प्रिमियम स्कुटर कुजु नेपाल प्रालिले नेपालमा बिक्री सुरु गरेको हो । चिनियाँ ब्राण्ड याडियाका स्कुटर ८० भन्दा धेरै देशमा बिक्री हुँदै आएको छ भने सन् २०२० मा सार्वाधिक धेरै इलेक्ट्रीक स्कुटर बिक्री गर्ने कम्पनी पनि बन्न […]