काठमाडौं । याडिया इलेक्ट्रीक स्कुटरको २०२२ मोडलको बुकिङ खुला भएको छ । याडियाको नेपालका लागि आधिकारि विक्रेता कम्पनी कुजु नेपालले २०२२ मोडलका स्कुटरको बुकिङ खुल्ला गरेको हो । विगत ३ महिनादेखि सोल्डआउट भएको स्कुटर पुनः नेपाल भित्रने भएको हो । अबको दुई हप्ता भित्र ग्राहकलाई डेलिभरी दिने तयारीमा लागेको कुजु नेपालका संचालक उम्मिद श्रेष्ठले मेरोअटोलाई […]