मासिक पेट्रोल खर्चभन्दा कम किस्तामा ‘याडिया जी-५’ चढ्न पाइने

काठमाडौं । समान्यतया दैनिक ५० किलोमिटर हाराहारी स्कुटरमा यात्रा गर्नुपर्ने मानिसले झण्डै ६ हजार रुपैयाँ पेट्रोलमा खर्च गर्नु पर्ने हुन्छ । तर, त्योभन्दा पनि कम मासिक ५ हजार ७३० रुपैयाँ किस्तामा याडिया जी-५ स्कुटर किन्न पाइने भएको हो । याडिया इलेक्ट्रीक स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता कुजु नेपालले सरल इएमआई योजना ल्याएको छ । कम्पनीले […]

सम्बन्धित सामग्री

सिट्रोनको पेट्रोल र इलेक्ट्रीक कार किन्दा छुट पाइने

काठमाडौं । सिट्रोनको पेट्रोल तथा इलेक्ट्रीक मध्ये जुनसुकै कार किने पनि नगद छुट पाइने भएको छ । साँग्रिला मोटर्सले अंग्रेजी नयाँ वर्षको उपलक्ष्यमा ‘न्यू इयर बोनान्जा’ स्कीममा ग्राहकलाई छुट दिने भएको हो । यस योजना अन्तर्गत ग्राहकले सिट्रोन सिट्रोन सि-३ मोडलको इलेक्ट्रीक र पेट्रोल भर्सन उपलब्ध गराएको छ । जसमा पेट्रोल सि-३ किन्ने २ लाखसम्म […]

आजदेखि पेट्रोल ११ तथा डिजेल ५ रुपैयाँ सस्तोमा पाइने

काठमाडौं- आजदेखि घटेको मूल्यमा पेट्रोल तथा डिजेल पाइने भएको छ । नेपाल आयल निगमले गए राती १२ बजेदेखि पेट्रोलियम पदार्थको मूल्य घटाएपछि सस्तोमा पाउन लागिएको हो । आयल निगमका अनुसार आइतबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ र डिजेल प्रतिलिटर ५ रुपैयाँ घटाएको छ ।  घटेक...

मूल्य घट्याे, अब कति रुपैयाँमा पाइन्छ एक लिटर पेट्राेल ?

आजदेखि डिजेल, पेट्रोल र मट्टीतेल घटेको भाउमा पाइने छ । नेपाल आयल निगमले मूल्य घटाउने निर्णय हिजो गरे पनि कार्यान्वयन आजदेखि भएको हो ।

बैतडीमा अब पम्पबाटै पेट्रोल बिक्री

बैतडीमा रहेको एक मात्र पेट्रोल पम्प भण्डारी आयल स्टोर्समा पेट्रोल बिक्री गर्न थालिएको छ । सतबाज बजारमा स्थापना भएको झन्डै १३ वर्षसम्म उक्त पम्पले पेट्रोल बिक्री गर्न थालेको थिएन । अहिलेसम्म उपभोक्ताले बजारमा खुला रूपमा पाइने पेट्रोल प्रयोग गर्दै आइरहेका थिए । शनिबारदेखि पम्पले नै पेट्रोल बिक्री थालेकाले अब सहजै र गुणस्तरीय पेट्रोल पाइने भन्दै उपभोक्ता खुसी भएका छन् ।

युक्रेन–रसिया युद्धले खोस्यो फिनल्याण्डवासीको खुसी

'दैनिक उपभोग गर्ने सामग्री खरिद गर्न मुस्किल भएको छ, पेट्रोलको मूल्य बढेको छ। पहिला प्रतिलिटर एक युरो ३० सेन्टमा पाइने पेट्रोल अहिले दुई युरो १० सेन्ट पुगेको छ। एक महिना पहिला त झण्डै प्रतिलिटर तीन युरोसम्म पुग्यो। यहाँका लागि यो अत्यधिक हो।'...

सरकारले घटायो पेट्रोल र डिजेलको मूल्य

निगमले पेट्रोलमा प्रतिलिटर २० र डिजेल तथा मट्टीतेलमा २९ रुपैयाँ घटाएको छ, अब पेट्रोल प्रतिलिटर १७९ र डिजेल–मट्टीतेल प्रतिलिटर १६३ मा पाइने इन्धनमा भएको मूल्यवृद्धिको चर्को आलोचना भएपछि सरकारले पेट्रोल र...

आजै मध्यरातदेखि पेट्रोल र डिजेलको नयाँ मूल्य लागू हुने

सरकारले घटाएको डिजेल र पेट्रोलको नयाँ मूल्य शनिबार मध्यरातिदेखि लागू हुने भएको छ ।  सरकारले पेट्रोलको २० र डिजेलको २८ रुपैयाँ मूल्य घटाउने घोषणा गरेकामा सो निर्णय मध्यराति १२ बजेदेखि लागू हुने शनिबार अयोजित आकस्मिक पत्रकार सम्मेलनमा उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडुले जानकारी दिए । उनका अनुसार सरकारको निर्णयसँगै पेट्रोलको मूल्य १७९ रुपैयाँ कायम हुने भएको छ ।  हाल पेट्रोलको मूल्य १९९ रुपैयाँ रहेकामा अब १७९ रुपैयाँमा पेट्रोल पाइने भएको हो । यस्तै डिजेलको मूल्य

आज पनि पेट्रोल पम्पमा लाइन, निगम भन्छ : आत्तिनु पर्दैन, अब सजिलै तेल पाइन्छ

काठमाण्डाै – आज पनि काठमाण्डौ उपत्यकाका पेट्रोल पम्ममा उपभोक्ताको लामो लाइन छ । पेट्रोलियम पदार्थको अभाव हुने हो कि भन्ने डरले बिहानैदेखि पेट्रोलपम्पमा उपभोक्ता लाइन बस्न पुगेका हुन् । तर नेपाल आयल निगमले भने पेट्रोलियम पदार्थको अभाव नभएकाले लाइनमा नबस्न आग्रह गरेको छ । देशभरका डिपोहरु खुला गरिसकेको र ढुवानी सुरु भएकाले अब सजिलै पेट्रोलियम पदार्थ पाइने निगमका प्रवक्ता विनितमणि उपाध्यायले उज्यालोसँग भन्नुभयो । उहाँले आत्तिएर पेट्रोलियम पदार्थको सञ्चिती नगर्न पनि आग्रह गर्नु भएको छ । उहाँले भन्नुभयो, ‘दुई दिन...