टेल्जी र याडियाको इलेक्ट्रीक स्कुटर ‘सोल्डआउट’, नयाँ आउन २ महिना लाग्ने

काठमाडौं । इलेक्ट्रीक स्कुटर याडिया र टेल्जी सोल्डआउट भएको छ । नेपाली बजारमा विक्री हुँदै आएको यी दुई कम्पनीका स्कुटर सोल्डआउट भएका हुन् । सोल्डआउट भएसँगै अब टेल्जी र याडियाको स्कुटर किन्न चाहाने ग्राहकले केही सयम प्रतिक्षा गर्नु पर्ने भएको छ । याडिया इलेक्ट्रीक स्कुटरको लागि नेपालको आधिकारिक विक्रेता कम्पनी कुजु नेपाल प्रालि रहेको छ […]

सम्बन्धित सामग्री

नेपाल आयो ‘टी-३’ इलेक्ट्रीक पीकअप ट्रक, यस्तो छ मूल्य

काठमाडौं । इलेक्ट्रीक सवारीसाधनको बिक्री बढ्दै गएसँगै सबै किसिमका साधनहरु ईभीमा आउन थालेका छन् । कार, मोटरसाइकल, स्कुटर माइक्रो भ्यानपछि पीकअप ट्रक बजारमा आउन थालेका छन् । लाइट कमर्शियल सेग्मेन्टमा एसआरएमका विद्युतीय माइक्रो भ्यानहरु ल्याएर बिक्री गर्दै आएको पुजा कन्ट्रक्सनले इलेक्ट्रीक पीकअप ट्रक पनि ल्याएको हो । कम्पनीले ३६ लाख मूल्य तोकेर बिक्री गर्ने योजनासहित […]

दुई हप्ता भित्रै नेपाल आउँदै दर्जन नयाँ मोटरसाइकल र स्कुटर

काठमाडौं । आगामी दुई हप्ता भित्रै विभिन्न ब्राण्डका एक दर्जन नयाँ स्कुटर र मोटरसाइकल नेपाल आउने भएको छ । चार वर्षपछि हुन लागेको नाडा अटो शो २०२३ लाई लक्षित गरेर यी मोटरसाइकल तथा स्कुटर नेपाल आउन लागेका हुन् । भदौ २६ गतेबाट आयोजना हुने अटो शोमा १० पेट्रोलियम पदार्थबाट चल्ने ब्राण्ड र १२ ब्रान्ड इलेक्ट्रीक […]

चर्चासँगै गुम्नाम भएको ब्राण्ड ईभी लिएर बजारमा ‘रि-इन्ट्री’ गर्दै

काठमाडौं । पपुलर दुईपाङ्ग्रे उत्पादक कम्पनी एलएमएलले लामो समयपछि इलेक्ट्रीक स्कुटरको साथ पुनः बजार प्रवेश गरेको छ । कम्पनीले नयाँ इलेक्ट्रीक स्कुटर ‘स्टार’ अटो एक्स्पो २०२३ मा प्रदर्शन गर्दै आफु बजारमा आउन तयार रहेको जनाउ दिएको हो । दुईपाङ्ग्रे सेग्मेन्टमा लामो समयसम्म आफ्नो वर्चश्व कामय राख्न सफल कम्पनी केही समयअघि बन्द भएको थियो । कम्पनीले […]

नयाँ ब्राण्डको ३ मोडलका इलेक्ट्रीक स्कुटर नेपाल आउँदै

काठमाडौं । नयाँ ब्रान्डको इलेक्ट्रीक स्कुटर नेपाल आउने भएको छ । हार्विन ब्रान्डको इलेक्ट्रीक स्कुटरहरु नेपाली बजार आउन लागेको हो । पायोनिर वल्र्डवाइड प्रालिले हार्विन ब्रान्डका स्कुटहरु नेपालमा विक्री वितरण गर्नेछ । कम्पनीले काठमाडौंको नक्साल नारायणचौरमा हार्विनको शोरुमा निमार्णको काम अन्तिम चरणमा पुगेको जनाएको छ । पायोनिरले पहिलो चरणमा तीन मोडलका मोटरसाइकल तथा स्कुटर नेपाली […]

अर्को भारतीय ईभी ब्राण्डको मोटरसाइकल नेपालमा

काठमाडौं । कुनै समय विद्युतीय ब्राण्डमा चीनको एकलौटी थियो । पछिल्ला दिनमा एकपछि अर्को गर्दै भारतीय इलेक्ट्रीक ब्राण्डका मोटरसाइकल र स्कुटर नेपाल आउन थालेका छन् । यही क्रममा ओडिसी ब्राण्डको मोटरसाइकल र स्कुटर नेपाल आएको हो । उसोत ओडिसी ब्राण्ड यसअघि पनि नेपालमा थियो । अहिले आधिकारीक विक्रेता परिर्वतन गरेर नयाँ तरिकाले नेपाल आउन लागेको […]

बन्यो फुल चार्जमा ४८० किलोमिटर रेन्ज दिने स्कुटर, नेपाल पनि आउन सक्ने

काठमाडौं । भारतको मुम्वाईमा रहेको इलेक्ट्रीक स्कुटर निर्माता कम्पनी राफ्ट मोटर्सले सबैभन्दा धेरै रेन्ज (माइलेज) दिने इलेक्ट्रीक स्कुटर निर्माण गरेको दावी गरेको छ । कम्पनीले हालै मात्र सार्वजनिक गरेको नयाँ इलेक्ट्रीक स्कुटर ‘इन्डस एनएक्स’ स्कुटर सार्वजनिक गरेको थियो । कम्पनीका अनुसार यो इलेक्ट्रीक स्कुटरले एक पटकको फुलचार्जमा ४८० किलोमिटर यात्रा गर्न सकिने छ । धेरै […]