याडिया र पोर्श्चे मिलेर बनाएको पावरफुल स्कुटर बजारमा

काठमाडौं । चिनियाँ इलेक्ट्रीक दुई पाङ्ग्रे उत्पादक कम्पनी याडियाले पोर्श्चेसँग मिलेर विद्युतीय स्कुटर बजारमा ल्याएको छ । यसअघि स्कुटर सेग्मेन्टमा निकै राम्रो सफलता हात पारेको याडियाले अब पोर्श्चेसँग मिलेर स्कुटर ल्याएको हो । कम्पनीले बनाएको नयाँ ‘भीएफ एफ-२००’ इलेक्ट्रीक स्कुटर विश्व प्रसिद्ध कार निर्माता पोर्श्चेसँगको सहकार्यमा बनाएको कारण यसको बिक्री पनि यूरोपबाटै सुरु गरेको छ […]

सम्बन्धित सामग्री

१ लाख ७५ हजारमा ९० किलोमिटर रेन्ज भएको याडिया स्कुटर

काठमाडौं । इलेक्ट्रीक स्कुटर कम्पनी याडियाको सस्तो स्कुटर नेपालमा सार्वजनिक भएको छ । कम्पनीले १ लाख ७५ हजार रुपैयाँ मूल्य निर्धारण गरेर याडिया एम ६ सार्वजनिक गरेको हो । याडियाको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी कुजु नेपालले केही समय अगाडि कम्पनीले एम ६ को बुकिङ खुल्ला गरेको थियो । याडिमा एम ६मा १.२ किलोवाट क्षमताको […]

याडियाका विद्युतीय स्कुटर खरिदमा २० हजार छुटसँगै अन्य उपहार

नेपालको लागि याडिया ब्राण्डका विद्युतीय स्कुटरको आधिकारिक विक्रेता कुजु नेपालले बम्पर फिता वर्ल्डकप अफर घोषणा गरेको छ । विश्वकप फुटबल चलिरहेको समयमा खरिद गरिएका याडिया ब्राण्डका ई–स्कुटर खरिदकर्ताले छुट पाउनुका साथै विभिन्न प्रकारका बम्बर उपहार पनि पाउने कम्पनीले जानकारी दिएको छ ।  कम्पनीका अनुसार फिफा वर्ल्डकप २०२२ को अवसरमा याडिया ब्राण्डका विद्युतीय स्कुटर...

याडिया ब्राण्डको विद्युतीय स्कुटर बिक्रि सुरु, पुल्चोक नःटोलमा सोरुम

इको बिज इन्टरनेशनल प्रालिले ‘याडिया’ ब्राण्डको विद्युतीय स्कुटर पाटन र ललितपुर क्षेत्रका ग्राहकलाई लक्षित गरि विक्री सुरु गरेको छ ।चीनमा बनेको अन्तराष्ट्रिय गुणस्तरको याडिया स्कुटर असार २४ गतेदेखि नःटोल, पुल्चोकको सोरुममा उपलब्ध भएको हो । कम्पनीले याडिया ब्राण्डको ‘एस लाइक’, ‘जि फाइभ’ र ‘सि वान एस’ गरि जम्मा तीनवटा मोडल बिक्रि गरिरहेको छ । उद्घाटन कार्यक्रमलाई लक्षित गरी भारी नगद छुटको समेत व्यवस्था गरिनुका साथै एक्स्चेन्जको सुविधा पनि रहेको कम्पनीका अध्यक्ष रबिन्द्र महर्जनले जानकारी दिए । आगामी दिनमा कम्पनीले सर्भिसिङ्ग सेन्टर पनि सञ्चालनमा ल्याउने उद्देश्य लिएको जनाएको छ । इको बिज कम्पनीले सोही स्थानमा कम्प्यूटर, ल्यापटप लगायत सूचना प्रविधिका सम्पूर्ण सामग्रीहरू बिक्रि, मर्मत तथा सेवा प्रदान गर्ने उद्देश्य सहित एलायन्स इन्फोटेक प्रालिको नामबाट शोरुम र सर्भिस सेन्टर संचालनमा ल्याएको छ ।

टेल्जी र याडियाको इलेक्ट्रीक स्कुटर ‘सोल्डआउट’, नयाँ आउन २ महिना लाग्ने

काठमाडौं । इलेक्ट्रीक स्कुटर याडिया र टेल्जी सोल्डआउट भएको छ । नेपाली बजारमा विक्री हुँदै आएको यी दुई कम्पनीका स्कुटर सोल्डआउट भएका हुन् । सोल्डआउट भएसँगै अब टेल्जी र याडियाको स्कुटर किन्न चाहाने ग्राहकले केही सयम प्रतिक्षा गर्नु पर्ने भएको छ । याडिया इलेक्ट्रीक स्कुटरको लागि नेपालको आधिकारिक विक्रेता कम्पनी कुजु नेपाल प्रालि रहेको छ […]

इलेक्ट्रीक स्कुटर याडिया नेपालमा ‘सोल्ड आउट’

काठमाडौं । कुजु नेपाल प्रालिले नेपाल ल्याएको इलेक्ट्रीक स्कुटर याडिया नेपालमा सोल्ड आउट भएको छ । कम्पनीले दशैंअघि नेपाल ल्याएको इलेक्ट्रीक स्कुटर सोल्ड आउट भएको हो । ‘हामीले पहिलो लट ल्याएको याडियाका स्कुटर सबै विक्री भएको छ । अब २०२२ मोडल आउने छ । त्यसको लागि ग्राहकले करिब २ महिना कुर्नु पर्ने हुन्छ’, कुजु नेपालका […]

याडिया इलेक्ट्रिक स्कुटरमा दसैं अफर

याडियाका प्रिमियम इलेक्ट्रिक स्कुटरमा २५ हजार नगद छुट र दुई वटा हेल्मेट निःशुल्क दिने योजना सार्वजनिक भएको छ । याडियाको आधिकारीक बिक्रेता कुजु नेपालले यो स्कीम सार्वजनिक गरेको हो । “विद्युतीय सवारी साधनमा ग्राहकको राम्रो आकर्षण रहेको समयमा प्रिमियम स्कुटरमा राम्रो छुट अफर गरेका हौं” कुजु नेपालका सञ्चालक उमिद श्रेष्ठले भने ।कम्पनीले यसबाहेक स्कुटर किन्ने […]

याडिया इलेक्ट्रिक स्कुटरले ल्यायो दशैं अफर, २५ हजारसम्मको नगद छुट

काठमाडौं । याडियाका प्रिमियम इलेक्ट्रिक स्कुटरले दशैंको अवसर पारेर छुट योजना सार्वजनिक गरेको छ । याडियाको आधिकारीक विक्रेता कुजु नेपालले याडिया इलेक्ट्रिक स्कुटरको खरिदमा २५ हजार नगद छुट र २ वटा हेलमेट निःशुल्क दिने योजना ल्याएको जनाएको हो ।कुजु नेपालका सञ्चालक उमिद श्रेष्ठले विद्युतीय सवारी साधनमा ग्राहकको राम्रो आकर्षण रहेको समयमा प्रिमियम स्कुटरमा राम्रो छुट अफर गरेको बताए ।कम्पनीले यस बाहेक स्कुटर किन्ने ग्राहकलाई २ हजार रुपैयाँ बराबरको फुड भौचरको साथै, व्याज नलाग्ने स्कीम पनि दिएको छ । जसमा

याडियाका तीन मोडलका प्रिमियम इलेक्ट्रीक स्कुटर नेपालमा

विश्वकै सर्वाधिक सफल इलेक्ट्रीक दुईपांग्रे सवारी साधन निर्माता कम्पनी याडियाका स्कुटर नेपाली बजारमा उपलब्ध भएको छ । याडिया ब्राण्डका प्रिमियम स्कुटर कुजु नेपाल प्रालिले नेपालमा बिक्री सुरु गरेको हो । चिनियाँ ब्राण्ड याडियाका स्कुटर ८० भन्दा धेरै देशमा बिक्री हुँदै आएको छ भने सन् २०२० मा सार्वाधिक धेरै इलेक्ट्रीक स्कुटर बिक्री गर्ने कम्पनी पनि बन्न […]

याडियाको तीन मोडलका विद्युतीय स्कुटर सार्वजनिक

नेपालमा याडियाको विद्युतीय स्कुटर सार्वजनिक भएको छ। कुजु नेपाल ले बिहीबार नेपाली बजारमा याडिया ब्रान्डका तीन मोडलको विद्युतीय स्कुटर सार्वजनिक गरेको हो।