काठमाडौँः भूकम्प पीडितले २०७७ पुस १५ गतेसम्म पहिलो किस्ता रकम लिन पाउनेगरि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अन्तिम समयसीमा तय गरेको छ। प्राधिकरणले मंसिर मसान्तसम्म सम्झौता गरेर पुस १५ गतेसम्म पहिलो किस्ता लिनुपर्ने अन्तिम समयसीमा तय गरेको छ।
प्राधिकरणले हालसम्म कायम भएका पुनर्निर्माण तथा प्रवलीकरण लाभग्राहीहरुले २०७७ मंसिर मसान्तसम्म अनुदान सम्झौता गर्नुपर्ने