काठमाडौं महानगरको राजस्व बढ्यो

काठमाडौं : काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको पुस १५ सम्ममा चार अर्ब ३४ करोड राजस्व असुल गरेको छ। गत आर्थिक वर्षको यो अवधिमा महानगरपालिकाले तीन अर्ब ६९ करोड राजस्व उठाएको थियो। कोरोना महामारीको त्रास कम भएसँगै राजस्व  बढेको कामपा राजस्व विभाग प्रमुख डा.शिवराज अधिकारीले बताए।बुधबार कामपामा भएको राजस्व परामर्श समितिको बैठकमा डा.अधिकारीले राजस्व असुलसम्बन्धी जानकारी दिएका हुन्। बैठकले कामपाभित्र अनधिकृत राखिएका बोर्ड हटाउँदा लाग्ने जरिवाना रकम तोक्न राजस्व परामर्श स

सम्बन्धित सामग्री

अनधिकृत बोर्ड हटाउँदै काठमाडौं महानगर

काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि अनधिकृत परिचय पाटी हटाउने भएको छ । यस्ता बोर्ड हटाउन महानगरले ३० दिने सार्वजनिक सूचना जारी गरेको थियो । राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारीले ३० वर्ग फुट भन्दा ठूला आकारका सबै बोर्ड हटाइने जानकारी दिए । ‘मापदण्डभित्रका बोर्ड वडामा गएर राजस्व तिरेपछि राख्न सकिन्छ । अहिलेसम्म पनि नियमित भएका […]

संघीय सरकारसँग प्रतिरोध : कर्पोरेट घरबहाल कर पनि उठाउँदै महानगर

आन्तरिक राजस्व विभाग र काठमाडौं महानगर दुवैतर्फ गरेर २० प्रतिशतसम्म कर तिर्नुपर्ने अवस्थाले आफूहरु दोहोरो करको मारमा पर्ने व्यवयसायीहरु बताउँछन् ।

राजस्व ऐनको संशोधन प्रस्ताव पारित गर्दै नगर सभाको ५ औँ बैठक सम्पन्न

नगर सभामा पेश भएको काठमाडौं महानगर राजस्व ऐन २०७५ को संशोधन प्रस्ताव पारित भएको छ । आज महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा सम्पन्न नगर सभा ११ औँ अधिवेशनको ५ औँ बैठकले संशोधन प्रस्ताव पारित गरेको हो ।प्रस्तावका विषयमा नगर सभा सदस्यहरु सन्तोष ढुङ्गेल, अनिलबाबु श्रेष्ठ र आशा श्रेष्ठले धारणा राखेका थिए । सभामा आर्थिक वर्ष २०७९/०८० को विस्तृत बजेट तथा कार्यक्रम पेश भएको छ । आजको कार्यसूचीमा विनियोजन विधेयक २०७९ सम्बन्धमा छलफल र पारित गर्ने विषय समावेश थियो । सभामा विस्तृत बजेट तथा का

काठमाडौं महानगरको राजस्व ऐन २०७५ को संशाेधन प्रस्ताव पारित

काठमाडौं । नगर सभामा पेस भएको काठमाडौं महानगर राजस्व ऐन २०७५ को संशोधन प्रस्ताव पारित भएको छ । आज (बुधबार) महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा सम्पन्न नगरसभा ११ औँ अधिवेशनको ५ औँ बैठकले संशोधन प्रस्ताव पारित गरेको हो । प्रस्तावका विषयमा नगर सभा सदस्यहरू सन्तोष ढुङ्गेल, अनिलबाबु श्रेष्ठ र आशा श्रेष्ठले...

बैंकिङ कारोबारका लागि काठमाडौं महानगर र एनआईसी एसिया बैंकबीच सम्झौता

बैंकिङ कारोबार गर्नका लागि काठमाडौँ महानगरपालिका र एनआइसी एसिया बैंकबीच सोमवार सम्झौता भएको छ । कामपाको ३२ वटै वडासहित राजस्व सङ्कलन हुने केन्द्र र समग्र बैंकिङ कामका लागि कामपाले प्रतिस्पर्धाको माध्यमबाट एनआईसीसँग सम्झौता गरेको हो ।  कामपाको प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली र बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले सोमवार उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौताबमोजिम आगामी तीन महिनाभित्र कामपाका सबै वडा र राजस्व सङ्कलन केन्द्रमा बैंकले एउटै प्रकारका काउन्टर सञ्चालन गर्नेछ । वडा क...

अनुगमनमा काठमाडौं महानगर : कर तिर्नेलाई धन्यवाद, नतिर्नेलाई हाजिर हुन पत्र

व्यवसाय दर्ता नगर्ने, वहाल कर नतिर्ने, व्यवसायको प्रकृतिअनुसार दर्ता नगर्ने, विवरण कम देखाएर कम राजस्व तिर्न खोज्ने वा कर छलीको शंका लागेका व्यवसायीलाई ७ दिनको समय दिएर विभाग बोलाइएको हो

राजस्व अधिकार समान पुँजी संकलन असमान

समान राजस्व अधिकार भएपनि पुँजी संकलन भने स्थानीय तहबीच असमानता देखिएको छ । काठमाडौं महानगर र मनाङको ङिस्याङ र हुम्लाको नाम्खा गाउँपालिकाको राजस्व अधिकार समान छ । तर पुँजी संकलन भने दुई स्थानीय बीच तुलना गर्न सकिँदैन । नेपालको संविधान, २०७२ र संघीय कानुनमा स्थानीय तहको राजस्व अधिकार समान व्यवस्था छ ।