थाइल्यान्डको एक बाल स्याहार केन्द्रमा बन्दुकधारीको आक्रमण, बालबालिकासहित ३७ जनाको मृत्यु

थाइल्यान्डको एक बाल स्याहार केन्द्रमा एक पूर्वप्रहरी अधिकारीले आक्रमण गरी ३७ जनाको हत्या गरेका छन्।  त्यहाँको नोङ्ग बुआ लाम्पु प्रान्तमा रहेको सेन्टरमा ती अधिकारीले बन्दुक र चक्कु प्रयोग गरी हत्या गरेका थिए। घटनामा मारिनेमा धेरैजसो बालबालिका भएको बताइएको छ। घटनामा परी ज्यान गुमाउनेमा २३ जना बालबालिका रहेको बताइएको छ। ३४…

सम्बन्धित सामग्री

नाइजेरियाको एकखानीमा बन्दुकधारीको आक्रमण, १२ जनाको मृत्यु

एजेन्सी – देशको उत्तरी राज्य कादुनाको खानी स्थलमा अज्ञात बन्दुकधारीहरूले अर्ध(सैनिक एजेन्सीका १२ जना सदस्यको हत्या गरेका छन् । आक्रमणमा मारिनेहरू नाइजेरिया सेक्युरिटी एण्ड सिभिल डिफेन्स कोर्प्सका सदस्यहरू हुन् । उनीहरूले कडुनाको बिर्निन ग्वारी स्थानीय सरकारी क्षेत्रको कुरिगा खानी क्षेत्रमा सोमबार बन्दुकधारीहरूले आक्रमण गर्दा सुरक्षा प्रदान गरिरहेको एनएससीडीसीका प्रवक्ता ओलुसोला ओडुमोसुले राजधानी अबुजामा आयोजित पत्रकार […]

कोपनहेगनको एक सपिङ मलमा बन्दुकधारीको आक्रमण, तीन जनाको मृत्यु

डेनमार्कको राजधानी कोपेनहेगनको एक सपिङ मलमा बन्दुकधारीको आक्रमणमा परी तीन जनाको मृत्यु भएको छ। स्थानीय समयअनुसार आइतवार राति बन्दुकधारीले अन्धधुन्धा फायरिङ गर्दा कैयन घाइते भएको र तीन जना अस्पताल भर्ना भएको पुष्टि भएको छ। डेनमार्कको राजधानीमा रहेको उक्त सपिङ मलमा विभिन्न क्षेत्रमा एकै साथ आक्रमण भएको थियो। सामाजिक सञ्जालमा उक्त…

न्यूयोर्क सहरमा बन्दुकधारीको आक्रमण, १३ जना घाइते

एजेन्सी – अमेरिकाको न्यूयोर्क सहरमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा १३ जना घाइते भएका छन् । न्यूयोर्क सहरको ब्रुकलिन क्षेत्रमा रहेको सबवे स्टेशनमा स्थानीय समयअनुसार मंगलबार बिहान ८:३० बजे बन्दुकधारीले गोली प्रहार गरेका हुन् । घाइते १३ मध्ये ५ जनालाई गोली लागेको बीबीसीले जनाएको छ। घटनास्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी र उद्धारकर्मी परिचालन गरिएको जनाइएको छ । […]

नाइजेरियाको मस्जिदमा बन्दुकधारीको आक्रमण, कम्तीमा नौ जनाको मृत्यु

नाइजेरियाको मध्य राज्य नाइजरमा रहेको एक मस्जिदमा बन्दुकधारीहरूले गरेको अन्धाधुन्ध आक्रमणमा परी कम्तीमा नौ जनाको मृत्यु भएको प्रहरीले शुक्रबार पुष्टि गरेको छ ।

अमेरिकाको कोलोराडोमा बन्दुकधारीको आक्रमण, १० जनाको मृत्यु

काठमाडौं : अमेरिकाको कोलोराडोस्थित बौल्डर सहरमा भएको जथाभावी गोली प्रहारको घटनामा १० जनाको मृत्यु भएको छ। सहरको एक सुपरमार्केटमा भएको घटनामा एकजना प्रहरी अधिकारीसहित १० जनाको मृत्यु भएको हो। गोली प्रहारको घटनाबारे अनुसन्धान भइरहेको बौल्डर सहरका प्रहरी प्रमुख म्यारिस हेरोल्डले बताएका छन्। जथाभावी गोली प्रहार गर्दै हिँडेको एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ। गोली प्रहार गर्ने व्यक्तिलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीको पनि मृत्यु भएको बताइएको छ। बौल्डर प्रहरीका एक उच्च अधिकार

अफ्रिकी देश नाइजरमा बन्दुकधारीको आक्रमण, ५८ जनाको ज्यान गयो

काठमाण्डाै – अफ्रिकी देश नाइजरमा बन्दुकधारीको आक्रमणबाट कम्तीमा ५८ जनाको ज्यान गएको छ । मालीसँगको सीमा क्षेत्रमा हिजाे मंगलबार भएको आक्रमणमा ५८ जना मारिएका नाइजर सरकारले जनाएको हो । बीबीसीका अनुसार तिलाबेरी क्षेत्रको बजारबाट चारवटा गाडीमा आउँदै गरेका नागरिकलाई लक्षित गरी बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएका थिए । आक्रमणको कुनै पनि समूहले जिम्मेवारी नलिएको खबरमा उल्लेख छ । नाइजरमा अहिले दुई वटा विद्रोही समूह सक्रिय रहेका छन् । पश्चिममा माली र बुर्किना फासो नजिक तथा अर्को समूह नाइजेरियासँग सीमा जोडिएको...

बुर्किना फासोको चर्चामा बन्दुकधारीको आक्रमण, १४ जनाको मृत्यु

एजेन्सी – बुर्किना फासोको एक चर्चामा बन्दुकधारीको आक्रमण परी १४ जनाको मृत्यु भएको छ ।पूर्वी क्षेत्रअन्तर्गतको हान्तोउकोउरामा एउटा चर्चमा भेला भएका व्यक्तिलाई लक्षित गरी बन्दुकधारीले आक्रमण गरेका थिए । बुर्किना फासोका अधिकारीहरुले ...

न्युजिल्याण्डका दुई मस्जिदमा बन्दुकधारीको आक्रमण, नेपाली सुरक्षित

काठमाडौंः न्यूजिल्याण्डको क्राईष्टचर्चमा रहेका दुई मस्जिदमा बन्दुकधारीको आक्रमण भएको छ। क्राईष्टचर्चमा रहेका दुईवटा मस्जिदमा नवाज पढिरहेका बेला बन्दुकधारीले एकाएक आक्रमण गरेका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। घटनामा संलग्न भएको आशंकामा २८ वर्षिय एक अष्ट्रेलियन सहित चार जनालाई नियन्त्रणमा लिइएको न्यूजिल्याण्ड सरकारले जनाएको...