नाइजेरियाको मस्जिदमा बन्दुकधारीको आक्रमण, कम्तीमा नौ जनाको मृत्यु

नाइजेरियाको मध्य राज्य नाइजरमा रहेको एक मस्जिदमा बन्दुकधारीहरूले गरेको अन्धाधुन्ध आक्रमणमा परी कम्तीमा नौ जनाको मृत्यु भएको प्रहरीले शुक्रबार पुष्टि गरेको छ ।