बुर्किना फासोको चर्चामा बन्दुकधारीको आक्रमण, १४ जनाको मृत्यु

एजेन्सी – बुर्किना फासोको एक चर्चामा बन्दुकधारीको आक्रमण परी १४ जनाको मृत्यु भएको छ ।पूर्वी क्षेत्रअन्तर्गतको हान्तोउकोउरामा एउटा चर्चमा भेला भएका व्यक्तिलाई लक्षित गरी बन्दुकधारीले आक्रमण गरेका थिए । बुर्किना फासोका अधिकारीहरुले ...