कोपनहेगनको एक सपिङ मलमा बन्दुकधारीको आक्रमण, तीन जनाको मृत्यु

डेनमार्कको राजधानी कोपेनहेगनको एक सपिङ मलमा बन्दुकधारीको आक्रमणमा परी तीन जनाको मृत्यु भएको छ। स्थानीय समयअनुसार आइतवार राति बन्दुकधारीले अन्धधुन्धा फायरिङ गर्दा कैयन घाइते भएको र तीन जना अस्पताल भर्ना भएको पुष्टि भएको छ। डेनमार्कको राजधानीमा रहेको उक्त सपिङ मलमा विभिन्न क्षेत्रमा एकै साथ आक्रमण भएको थियो। सामाजिक सञ्जालमा उक्त…