न्यूयोर्क सहरमा बन्दुकधारीको आक्रमण, १३ जना घाइते

एजेन्सी – अमेरिकाको न्यूयोर्क सहरमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा १३ जना घाइते भएका छन् । न्यूयोर्क सहरको ब्रुकलिन क्षेत्रमा रहेको सबवे स्टेशनमा स्थानीय समयअनुसार मंगलबार बिहान ८:३० बजे बन्दुकधारीले गोली प्रहार गरेका हुन् । घाइते १३ मध्ये ५ जनालाई गोली लागेको बीबीसीले जनाएको छ। घटनास्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी र उद्धारकर्मी परिचालन गरिएको जनाइएको छ । […]