केपी ओलीलाई जिताउने जिम्मा क्रान्तिकारीले लिन्छ – रन्जित तामाङ - Naya Patrika

अखिल क्रान्तिकारीका अध्यक्ष रन्जित तामाङले झापाबाट केपी ओलीलाई जिताउने जिम्मा कान्तिकारीले लिने बताएका छन् । अखिल क्रान्तिकारीकाे १ नम्बर प्रदेशको प्रदेश भेलालार्इ सम्बाेधन गर्नेक्रममा तामाङले यस्ताे कुरा बताएका हुन् ।...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

चुनावबाट भाग्दैछन् ठूला विद्यार्थी संगठन

मूलधारका तीन दल माओवादी केन्द्र, नेकपा एमाले र नेपाली कांग्रेसले आफ्ना विद्यार्थी संगठनको नेतृत्व चयन गर्दा लोकतान्त्रिक विधि छाडेर 'टिके प्रथा' अपनाएका छन् ।

पार्टी पुनर्गठनका लागि भन्दै माओवादीका युवा नेता छलफलमा

२२ मंसिर, काठमाडौं । पार्टी झनपछि झन कमजोर बनेको भन्दै नेकपा माओवादी केन्द्रका युवा नेताहरुले छलफल थालेका छन् । पछिल्लो चुनावी परिणामले आफूहरु चिन्तित भएर पार्टी रुपान्तर र पुनर्गठनका लागि जुटेको उनीहरुले बताएका छन् । माओवादी केन्द्रका युवा केन्द्रीय सदस्यहरु लेखनाथ न्यौपाने, हिमाल शर्मा, रामप्रसाद सापकोटा ‘दीपशिखा’, रामदीप आचार्य, डिपी ढकाल, रन्जित तामाङ लगायतको पहलमा […]

झापा ५ मा सत्ता गठबन्धनका आकांक्षी रन्जित तामाङ

३० भदौ, काठमाडौं । अखिल क्रान्तिकारीमा रन्जित तामाङ निर्वाचित हुनु सानोतिनो घटना थियो । अघिपछिका सम्मेलनझैं माओवादी केन्द्र नेतृत्वले हेडक्वार्टरको निर्देशनमा नेतृत्व टुंगो लगाउन खोजेको थियो । त्यसअघि उपाध्यक्ष रहेका तामाङले चुनावका पक्षमा एकोहोरो अडान लिइराखे । पार्टीका शक्तिशाली नेता जनार्दन शर्माका भाइलाई पराजित गरेर पहिलो निर्वाचित अध्यक्ष बने । तिनै तामाङलाई यसअघिको पहिलो संघीय […]

माओवादीको केन्द्रीय सदस्यमा रमेश मल्लसहित रञ्जित तामाङ् र पञ्चासिंह पनि

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को जारी केन्द्रीय कमिटी बैठकले ९७ जना केन्द्रीय सदस्य थप्ने निर्णय गरेको छ ।  अनुपम फुडल्याण्डमा पार्टीको जारी बैठकले केन्द्रीय सदस्य थप गर्ने निर्णय गरेको हो ।  थपिने केन्द्रीय सदस्यमा विद्यार्थी नेताहरु रमेश मल्ल, नरेन्द्र न्यौपाने, रन्जित तामाङ रहेका छन् । यस्तै तिलक भण्डारी, सुरेन्द्र बस्नेत, विजय गौतम,...

केन्द्रीय प्रतिनिधि तोकिएकालाई केन्द्रीय सदस्य नियुक्तिको तयारी, बैठकमा बोलाइयो

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रतिनिधि तोकिएका नेताहरुलाई केन्द्रीय सदस्यमा नियुक्त गर्ने तयारी गरेको छ । राजधानीमा जारी केन्द्रीय समिति बैठकले विद्यार्थी, युवा र मजदुरबाट नयाँ नेताहरुलाई नियुक्तीको तयारी गरिएको हो । रमेश मल्ल, रन्जित तामाङ, उत्तम अधिकारी, विजय गौतम र तिलक भण्डारी लगायत नेताहरु बैठकमा सहभागी भएका छन् । उनीहरुसमेत केही अन्य नेताहरुलाई पनि […]

विद्यार्थी आन्दोलन विघटन गर्नुपर्छ भनेर बहस चलाउनेहरू मण्डले हुन्-रन्जित तामाङ

अखिल (क्रान्तिकारी) का अध्यक्ष रञ्जित तामाङले विद्यार्थी आन्दोलन विघटन गर्नुपर्छ भन्नेहरू मण्डले भएको आरोप लगाएका छन्।

त्रिविलाई  पाँच विद्यार्थी संगठनको १० दिने अल्टिमेटम

विभिन्न पाँच विद्यार्थी संगठनले त्रिभुवन विश्वविद्यालयलाई पाँच बुँदे मागसहितको ज्ञापनपत्र बुझाएका छन् । मंगलवार ती विद्यार्थी संगठनले १० दिने अल्टिमेटम सहित पाँच बुँदे मागसहितको ज्ञापनपत्र बुझाएका हुन् ।  नेविसंघ अध्यक्ष राजिव ढुंगाना, अखिल (क्रान्तिकारी) अध्यक्ष रन्जित तामाङ, अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ र अखिल छैठौंका अध्यक्ष विमल पोखरेलले संयुक्त रुपमा ज्ञापनपत्रमा बुझाएका हुन् ।विद्यार्थी  संगठनहरुले लामो समयसम्म शैक्ष

सम्मेलन विद्यार्थीको, प्रतिस्पर्धा माओवादी नेताको

अध्यक्षमा तीन जना प्रतिस्पर्धी देखिएका छन् । अनिल शर्मा, रन्जित तामाङ र मदन अर्याल । तिनै जनालाई पार्टीका माथिल्लो तहका शीर्ष नेताहरुले नै ढाढस

माओवादी विद्यार्थी चुनावमा गृहमन्त्री र पूर्वअर्थमन्त्रीको भिडन्त !

अखिल क्रान्तिकारीको अध्यक्षका लागि अनिल शर्मा र रन्जित तामाङ चुनावी प्रतिस्पर्धामा उत्रने तयारीमा छन् । यस अगाडि अध्यक्षका लागि पाँच जना