काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले युवा विद्यार्थी नेताहरु रन्जित तामाङ र उत्तम अधिकारीलाई विद्यार्थी विशेष जिल्ला समितिमा जिम्मेवारी दिएको छ । तामाङ समिति अध्यक्ष र अधिकारी सचिव नियुक्त भएका हुन्। तामाङ यसअघि माओवादी केन्द्र निकट अनेरास्ववियूका अध्यक्ष र अधिकारी महासचिव थिए। हालै उनीहरु दुवैलाई माओवादी केन्द्रको केन्द्रीय सदस्य बनाइएको थियो। विद्यार्थी विशेष जिल्ला समिति इन्चार्ज […]