विभिन्न पाँच विद्यार्थी संगठनले त्रिभुवन विश्वविद्यालयलाई पाँच बुँदे मागसहितको ज्ञापनपत्र बुझाएका छन् । मंगलवार ती विद्यार्थी संगठनले १० दिने अल्टिमेटम सहित पाँच बुँदे मागसहितको ज्ञापनपत्र बुझाएका हुन् । नेविसंघ अध्यक्ष राजिव ढुंगाना, अखिल (क्रान्तिकारी) अध्यक्ष रन्जित तामाङ, अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ र अखिल छैठौंका अध्यक्ष विमल पोखरेलले संयुक्त रुपमा ज्ञापनपत्रमा बुझाएका हुन् ।विद्यार्थी संगठनहरुले लामो समयसम्म शैक्ष