झापा ५ मा सत्ता गठबन्धनका आकांक्षी रन्जित तामाङ

३० भदौ, काठमाडौं । अखिल क्रान्तिकारीमा रन्जित तामाङ निर्वाचित हुनु सानोतिनो घटना थियो । अघिपछिका सम्मेलनझैं माओवादी केन्द्र नेतृत्वले हेडक्वार्टरको निर्देशनमा नेतृत्व टुंगो लगाउन खोजेको थियो । त्यसअघि उपाध्यक्ष रहेका तामाङले चुनावका पक्षमा एकोहोरो अडान लिइराखे । पार्टीका शक्तिशाली नेता जनार्दन शर्माका भाइलाई पराजित गरेर पहिलो निर्वाचित अध्यक्ष बने । तिनै तामाङलाई यसअघिको पहिलो संघीय […]