काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज पत्रकार सम्मेलन गर्दै छन्।स्थानिय चुनावसँग सम्बन्धित विषयलाई लिएर पत्रकार सम्मेलन गर्न लागेको प्रचण्डको सचिवालयले जनाएको छ। माओवादी केन्द्रीय प्रचार तथा प्रकाशन विभागको आयोजनामा पत्रकार सम्मेलन गर्न लागिएको हो।स्थानिय तह निर्वाचनमा सत्ता गठबन्धन दलमा गर्न लागिएको तालमेल र माओवादीको चुनावी रणनीतिबारे अध्यक्ष प्रचण्डले धारणा राख्ने केन्द्रीय प्रचार तथा प्रकाशन विभागले जनाएको छ।
कर्णजीत बुढाथोकी नेतृत्वको नेकपा (माओवादी केन्द्र समाजवादी) ले जनतासँग कम्युनिष्ट कार्यक्रम अन्तर्गत ‘कम्युनिष्ट सम्मेलन’को आयोजना गर्ने भएको छ । रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर उक्त पार्टीले आगामी २ वर्षभित्र कम्युनिष्ट सम्मेलन गर्ने जानकारी दिएको हो । वैज्ञानिक समाजवाद स्थापनाको लागि ऐतिहासिक कम्युनिस्ट सम्मेलनको आवश्यकता’ ‘क्रान्तिकारी कार्यदिशा, पार्टी, सत्ता र नेतृत्व निर्माणको लागि व्यापक जनसहभागिता’ भन्ने नारासहित समाजवादी कम्युनिष्ट सम्मेलन
सिमकोट – नेकपा माओवादी केन्द्रको प्रथम कर्णाली प्रदेश सम्मेलन सुरू भएको छ। माओवादीको कर्णाली प्रदेशको प्रथम सम्मेलन प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतको सिटी हलमा सुरू भएको हो। माओवादीको प्रथम कर्णाली प्रदेश सम्मेलनमा प्रदेशका १० वटै जिल्लाबाट करिब एक हजार एक सय प्रदेश प्रतिनिधिहरु सहभागी भएका छन्। उक्त सम्मेलनको उद्घाटन माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भर्चुअलमार्फत गरेका […]
नेकपा (माओवादी केन्द्र) को प्रदेश सम्मेलन शनिबार हुँदैछ । सात भौगोलिक र तीन गैर भौगोलिक गरी १० प्रदेशमा सम्मेलन हुन लागेको हो । अधिवेशनको शनिबार मध्याह्न १ बजे पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने कार्यक्रम रहेको माओवादी पार्टी कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए । माओवादीले सात भौगोलिकसहित उपत्यका विशेष, सम्पर्क समन्वय र प्रवास प्रदेश समिति गठन गरेको छ । प्रदेश नं १ को विराटनगर, प्रदेश नं २ को जनकपुर, वाग्मतीको काठमाडौं, गण
इलाम– नेकपा माओवादी केन्द्रले इलाम जिल्लाको नौवटा पालिकाको सम्मेलन सम्पन्न गरेको छ । दश स्थानीय तह रहेको इलाममा नौवटा पालिकाको सम्मेलन सम्पन्न भएको माओवादी केन्द्रका कार्यालय सचिव प्रकाश परियारले जानकारी दिए । सन्दकपुर गाउँपालिका बाहेक अन्य पालिकामा सम्मेलन सकिएको छ । सन्दकपुर गाउँपालिकामा पनि शनिबार सम्मेलनको आयोजना गरिएको छ । हाल सम्मेलन भएका धेरै ठाउँमा […]
काठमाण्डाै - नेकपा माओवादी केन्द्रले देशैभर वडा सम्मेलन गरेको छ । वडा सम्मेलनमार्फत नयाँ नेतृत्व चयन गरिएको छ ।
केही वडामा मात्रै सम्मेलन हुन नसकेको र आजसम्ममा सबै वडामा नयाँ नेतृत्व चयन हुने माओवादीको केन्द्रीय कार्यालयले जनाएको छ । वडा सम्मेलन उत्साहजनक रूपमा सम्पन्न भएको र पूर्ण विवरण सङ्कलन गरिरहेको माओवादीको केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले बताउनुभयो ।
पूर्ण विवरण आए पछि सार्वजनिक गर्ने तयारी छ । माओवादी केन्द्रले हिजो एकैसाथ देशभरका ६ हजार ७ सय ४३ वडामा वडा सम्मेलन गरेको थियो । माओवादी केन्द्रले मङ्सिर ११ ग...
काठमाडौं : नेकपा (माओवादी केन्द्र)ले आज देशभर नै वडा सम्मेलन गर्दैछ। देशभरका ६ हजार ७४३ वटा वडामा शनिबार एकैपटक सम्मेलन गर्न लागिएको र यसको सबै तयारी पूरा भएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।महराका अनुसार हालसम्म करिब आठ लाखले पार्टी सदस्यताको विवरण उपलब्ध गराएका छन्। माओवादी केन्द्रले वडा समितिको चयन गर्दा सकेसम्म सर्वसम्मत गर्न भनेको छ। निर्वाचन हुने अवस्था आए मर्यादित तरिकाले पार्टीको आन्तरिक लोकतन्त्रका रुपमा बुझेर सोहीअनुसारको भूमिका निर्वाह गर्न सबै पार्टी पंक्तिलाई आग्रह गरिएको म
नेकपा(माओवादी केन्द्र)को आगामी राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने भएको छ ।नेकपा(माओवादी केन्द्र)को मंगलवार बसेको स्थायी कमिटी बैठकले पार्टीको राष्ट्रिय महाधिवेशन काठमाडौंमा गर्ने निर्णय गरेको हो । माओवादी केन्द्रले राष्ट्रिय सम्मेलन पुस ११ गतेदेखि १३ गतेसम्म गर्ने निर्णय यसअघि नै गरिसकेको थियो । त्यसैगरी बैठकले प्रदेश इन्चार्ज र अध्यक्ष तोकेको र प्रदेश पदाधिकारीहरूको सम्बन्धमा भने पार्टीका केन्द्रीय […]
काठमाण्डाै – नेकपा माओवादी केन्द्रको आउँदाे राष्ट्रिय सम्मेलन काठमाण्डाैमा हुने भएको छ । नेकपा माओवादी केन्द्रको आज मङ्गलवार बसेको स्थायी कमिटी बैठकले पार्टीको राष्ट्रिय महाधिवेशन काठमाण्डाैमा गर्ने निर्णय गरेको हो ।
माओवादी केन्द्रले राष्ट्रिय सम्मेलन आउँदाे पुस ११ गतेदेखि १३ गतेसम्म गर्ने निर्णय यसअघि नै गरिसकेको थियो । त्यसैगरी बैठकले प्रदेश इन्चार्ज र अध्यक्ष तोकेको र प्रदेश पदाधिकारीहरूका सम्बन्धमा भने पार्टीका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा सम्बन्धित प्रदेशभित्रका केन्द्रीय कमिटी सदस्यहरूसँग प...
नेकपा(माओवादी केन्द्र)को आगामी राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने भएको छ । मंगलवार बसेको स्थायी कमिटी बैठकले पार्टीको राष्ट्रिय महाधिवेशन काठमाडौंमा गर्ने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले बताए ।
माओवादी केन्द्रले राष्ट्रिय सम्मेलन...