माओवादीको केन्द्रीय सदस्यमा रमेश मल्लसहित रञ्जित तामाङ् र पञ्चासिंह पनि

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को जारी केन्द्रीय कमिटी बैठकले ९७ जना केन्द्रीय सदस्य थप्ने निर्णय गरेको छ ।  अनुपम फुडल्याण्डमा पार्टीको जारी बैठकले केन्द्रीय सदस्य थप गर्ने निर्णय गरेको हो ।  थपिने केन्द्रीय सदस्यमा विद्यार्थी नेताहरु रमेश मल्ल, नरेन्द्र न्यौपाने, रन्जित तामाङ रहेका छन् । यस्तै तिलक भण्डारी, सुरेन्द्र बस्नेत, विजय गौतम,...

सम्बन्धित सामग्री

माओवादीको केन्द्रीय र स्थायी कमिटी बैठक आह्वान

काठमाडौं– शुक्रबार र शनिबार माओवादी केन्द्रले  केन्द्रीय र स्थायी कमिटी बैठक बोलाएको छ । मस्यौदा विधान २०८० माथि छलफल गर्न बैठक बोलाएको पार्टीका महासचिव देव गुरुङले बताए ।  माओवादीको विधान अनुसार केन्द्रीय कमिटीले अन्तिम रूप दिएपछि विधान पारित हुने व्यवस्था छ ।  उनले खबरहबलाई भने, ‘दुई दिन स्थायी कमिटी बैठक बसेपछि फेरि आइतबार र सोमबार […]

माओवादीको केन्द्रीय कमिटी बैठक आज ११ बजे

स्थानीय तह निर्वाचनपछि पहिलोपटक माओवादीको केन्द्रीय कमिटी बैठक बस्दैछ । आज बिहान ११ बजे कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा माओवादीको बैठक बस्न लागेको हो ।  बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, आगामी निर्वाचनको तयारी, पार्टीका...

माओवादीको केन्द्रीय समिति बैठक स्थगित

माओवादीको केन्द्रीय समिति बैठक स्थगित, संसदले बनायो महाअभियोग सिफारिस समिति ,सुनको मूल्य प्रतितोला १ लाख नाघ्यो,अब साउदी प्रवेश गर्दा पीसीआर रिपोर्ट नचाहिने, एप्पलपछि माइक्रोसफ्टले पनि रुसमा बन्द गर्‍यो सेवा

माओवादीको केन्द्रीय कमिटी बैठक सर्यो

नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक केही घण्टा पछि सरेको छ । आज ११ बजे सुरु हुने भनिएको बैठक १ बजे मात्र सुरु हुने सो पार्टीका एक केन्द्रीय सदस्यले जानकारी दिएका छन् ।  एमसीसीले उत्पन्न तीव्र विरोधका बीच माओवादीको बैठक बस्न लागेको हो । बैठक राष्ट्रिय सभागृहमा बस्दैछ ।व्याख्यात्मक घोषणासहित एमसीसी पास गर्ने पार्टीको निर्णयमा नेताहरु नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, देव गुरुङ, गिरिराजमणि पोखरेल, लीलामणि पोखरेल लगायतको फरक मत छ । केन्द्रीय समिति बैठकमा एमसीसीको विषय

माओवादीको केन्द्रीय कमिटी बैठक सर्‍यो

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक केही घण्टा पछि सरेको छ । आज ११ बजे सुरु हुने भनिएको बैठक १ बजे मात्र सुरु हुने सो पार्टीका एक केन्द्रीय सदस्यले जानकारी दिएका छन् । एमसीसीले उत्पन्न तीव्र विरोधका बिच माओवादीको बैठक बस्न लागेको हो । बैठक राष्ट्रिय सभागृहमा बस्दै छ । व्याख्यात्मक घोषणासहित […]

आजदेखि माओवादीको केन्द्रीय कमिटी बैठक

सत्तारुढ नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक आजदेखि राजधानीमा सुरु हुँदैछ ।  माओवादी पार्टी कार्यालयका सचिव श्रीराम ढकालका अनुसार बैठक बिहान ११ बजेदेखि राष्ट्रिय सभागृहमा सुरु हुनेछ । एमसीसीले उत्पन्न तीव्र विरोधका बीच माओवादीको बैठक बस्न लागेको हो ।व्याख्यात्मक घोषणासहित एमसीसी पास गर्ने पार्टीको निर्णयमा नेताहरु नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, देव गुरुङ, गिरिराजमणि पोखरेल, लिलामणि पोखरेल लगायतको फरक मत छ । केन्द्रीय समिति बैठकमा एमसीसीको विषय लिखतरुपमै राख्ने उनीहरु

माओवादीको केन्द्रीय समिति बैठक प्रज्ञा भवनमा बस्ने

नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बस्ने भएको छ । माओवादीले यही माघ २८ र २९ गते केन्द्रीय समिति बैठक बोलाएको छ ।  बैठकबाट केन्द्रीय पदाधिकारीको टुङ्गो लगाउने माओवादीले जनाएको छ । माओवादीको विधानमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, छ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव तथा एक कोषाध्यक्ष गरी १५ सदस्यीय पदाधिकारी हुने व्यवस्था छ । बैठक बिहान ११ बजेदेखि सुरु हुने अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जन

माओवादीको केन्द्रीय समिति बैठक स्थगित

काठमाडौँ, ७ माघ: नेकपा (माओवादी केन्द्र) को माघ ८ गते बस्ने भनिएको केन्द्रीय समितिको बैठक अर्को निर्णय नहुँदासम्मका लागि स्थगित गरिएको छ । कोरोनना संक्रमण तीव्र बन्दै गइरहेका कारण स्वास्थ्य मापदण्ड पालनासम्बन्धी सरकारद्वारा जारी निर्देशन र स्वास्थ्यकर्मीहरुको सुझावअनुसार बैठक स्थगित गरिएको माओवादीले जनाएको छ । ८औं महाधिवेशनपछि बसेको केन्द्रीय समितिको पहिलो बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई […]

आइतबार माओवादीको केन्द्रीय समिति बैठक बस्ने

काठमाडौँ– नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक भोलि बस्ने भएको छ । आइतबार बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय समितिको बैठक बस्ने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए। आइतबारदेखि माओवादीको प्रथम राष्ट्रिय सम्मेलन हुँदैछ । सम्मेलन राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ । प्रवक्ता महराले आइतबार अपराह्न १ बजे सम्मेलन सुरु हुने जानकारी दिए । […]