मेयर कप भेट्रान फुटलब प्रतियोगितामा झापा भेट्रान फुटबल क्लब र बुटवल नगरपालिकाको सुखद नतिजा

काठमाडौँ – मेयर कप भेट्रान फुटलब प्रतियोगिताअन्तर्गत मंगलबार भएको खेलमा झापा भेट्रान फुटबल क्लब र बुटवल नगरपालिकाले सुखद नतिजा निकालेका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा झापाले विजय युथ हेटौंडालाई ५–१ तथा अर्को खेलमा बुटवलले पश्चिम चितवनलाई १–० ले स्तब्ध बनाएको हो। हेटौंडामाथि सानदार जित निकालेको झापाले जारी प्रतियोगितामा सुखद सुरुआत गरेको हो। झापाको जितमा […]

सम्बन्धित सामग्री

विराटनगरलाई हराउँदै दमक उपाधिनजिक

विराटनगरको विन्ध्यवासिनी भेट्रान क्लबलाई ३–१ ले पराजित गर्दै झापा दमकको दमक–लखनपुर भेट्रान क्लब बिहीबार ‘बन्टी भुजेल स्मृति रनिङ शिल्ड भेट्रान फुटबल’ प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।...

दमक उपाधि नजिक

विराटनगरमा जारी ‘बन्टी भुजेल स्मृति रनिङ शिल्ड भेट्रान फुटबल’ प्रतियोगितामा झापा दमकको दमक–लखनपुर भेट्रान क्लब विजयी हुँदै फाइनलमा पुगेको छ ।  सेमिफाइनल र फाइनलका खेलहरु आयोजकले रात्रिकालीन खेल सुरु गरेको हो ।प्रतियोगिताअन्तर्गत बिहीकार भएको रात्रीकालीन खेलमा दमकले विराटनगरको विन्ध्यवासिनी भेट्रान क्लबलाई ३–१ गोलअन्तरमा पराजित गर्दै फाइनलमा पुगेको छ । यसै साता (सोमबार) विराटनगरको रानीमा भएको मिल्स भेट्रान गोल्डकपसमेत दमकले जितेको थियो ।  खेलको ८ औं मिनेटमा दीपेन

उद्घाटन खेलमा दमक विजयी

झापा दमकको दमक–लखनपुर भेट्रान क्बल ‘स्व.बन्टी भुजेज स्मृति रनिङ शिल्ड भेट्रान फुटबल’ प्रतियोगिताको उद्घाटन खेलमा विजयी हुँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ।...

भेट्रान फुटबलको उपाधि झापालाई

खुमलटार भेट्रान फुटबल क्लबको अग्रता उल्ट्याउँदै झापा भेट्रान फुटबल क्लबले भेट्रान फुटबल प्रतियोगिताको उपाधि उचालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको फाइनल खेलमा झापाले खुमलटारमाथि २–१ को पुनरागमन जित निकाल्दै उपाधि उचालेको हो ।

भेट्रान फुटबलको उपाधि झापालाई

काठमाडौं, कात्तिक १६ । खुमलटार फुटबल क्लबले लिएको अग्रतालाई उल्टाउँदै झापा फुटबल क्लबले भेट्रान फुटबल प्रतियोगिताको उपाधि उचालेको छ । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा मंगलबार भएको फाइनल खेलमा झापाले खुमलटारमाथि २–१ को पुनरागमन जित निकाल्दै उपाधि उचालेको हो । निकै रोमाञ्चक बनेको खेलमा खुमलटारले पहिलो हाफमा अग्रता लिएको थियो । दोस्रो हाफमा झापाले अग्रता उल्टाउँदै […]

भेट्रान फुटबल प्रतियोगिताको उपाधि झापालाई

झापा भेट्रान फुटबल क्लबले भेट्रान फुटबल प्रतियोगिताको उपाधि उचालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको फाइनल खेलमा झापाले खुमलटारमाथि २–१ को पुनरागमन जित निकाल्दै उपाधि उचालेको हो । निकै रोमाञ्चक बनेको खेलमा खुमलटारले पहिलो हाफमा लिएको थियो । तर झापाले अग्रतालाई उल्टाउँदै दोस्रो हाफमा दुई गोल गरेर उपाधि उचाल्न सफल भएको हो । प्रतिस्पर्धात्मक बनेको खेलमा खुमलटारले पहिलो हाफमा अग्रता लिने क्रममा कप्तान नरेन्द्र लामाले २७औं मिनेटमा गोल गर्दै खाता खोलेका थिए ।त्यसपछि दबाबमा परेको

मेयर कप भेट्रान्स फुटबल प्रतियोगिताको नकआउट चरण शुक्रबारदेखि

काठमाडौँ – झापा भेट्रान फुटबल क्लब र एफई खुमलटार भेट्रान्स क्लब राजधानीमा जारी मेयर कप भेट्रान्स फुटबल प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेसँगै समूह चरणका खेल सकिएका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएका खेलमा झापाले काभे्र भेट्रान फुटबल क्लबलाई ३–० ले पराजित गर्दै नकआउट चरणमा प्रवेश गर्दा अर्को खेलमा खुमलटाले र साइनिङ सन फुटबल एकेडेमीलाई पनि […]

विराट भ्याट्रन क्लबकाे उपाधी झापालाई

सुन्दरहरैंचा / सुन्दरहरैंचा स्थित विराट भेट्रान क्लब विराटचाेकद्धारा  आयोजित तेस्रो प्रदेश स्तरीय खुल्ला नकआउट भेट्रान फुटबल प्रतियोगिताकाे फाइनल खेलको उपाधी  झापा भेट्रानले हात पारेको छ । शुक्रबारे खेल मैदानमा भएको फाइनल खेलमा झापा भेट्रानले आयाेजक विराट भेट्रान क्लबलाइ ६ – १ गोलको अन्तरले पराजित गदै उपाधि उचालेकाे थियो । प्रतिस्पर्धाप पूर्ण तथा रोचक खेलको  पहिलाे... The post विराट भ्याट्रन क्लबकाे उपाधी झापालाई appeared first on Purbeli News.

झापामा २६ गतेदेखि नेपाल इण्डो भेट्रान फुटबल प्रतियोगिता हुने

झापा, फागुन १३ – झापाको काँकडभिट्टामा फागुन २६ गतेदेखि दोस्रो संस्करणको नेपाल इण्डो भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ । ‘काँकडभिट्टा ...

झापामा अन्तर्राष्ट्रिय भेट्रान फुटबल

दमक (झापा): झापाको कमल गाउँपालिका– ५ मा चौथो अन्तर्राष्ट्रिय भेट्रान फुटबल प्रतियोगिता सुरु भएको छ। प्रतियोगिताको उद्घाटन खेलमा विराटनगरको सीएमजी भेट्रान क्लब र इलाम भेट्रान क्लब विजयी भए। जीतसँगै दुवै टिम समूह ८ मा पुग्न सफल भए। स्व. मेजर टंक राईको स्मृतिमा सुरु भएको प्रतियोगिताको पहिलो खेलमा विजयी सीएमजीले...