भेट्रान फुटबलको उपाधि झापालाई

काठमाडौं, कात्तिक १६ । खुमलटार फुटबल क्लबले लिएको अग्रतालाई उल्टाउँदै झापा फुटबल क्लबले भेट्रान फुटबल प्रतियोगिताको उपाधि उचालेको छ । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा मंगलबार भएको फाइनल खेलमा झापाले खुमलटारमाथि २–१ को पुनरागमन जित निकाल्दै उपाधि उचालेको हो । निकै रोमाञ्चक बनेको खेलमा खुमलटारले पहिलो हाफमा अग्रता लिएको थियो । दोस्रो हाफमा झापाले अग्रता उल्टाउँदै […]

सम्बन्धित सामग्री

बगर भाइखलक भेट्रान फुटबलको उपाधि जोरपाटी र संगमलाई

२७ माघ, पोखरा । पोखरामा भएको १३ औं संस्करणको बगर भाइखलक भेट्रान फुटबलको उपाधि जोरपाटी भेट्रान काठमाडौं र संगम भेट्रान पोखराले जितेका छन् । पोखरा टुँडिखेल मैदानमा शनिबार भएको फाइनलमा खेलमा ४० वर्षमाथि उमेर समूहमा जोरपाटी भेट्रान टिम च्याम्पियन बनेको हो । प्रतिस्पर्धात्मक बनेको खेलमा जोरपाटी भेट्रानले नागस्वेती भेट्रानलाई सडेन डेथमा ८–७ ले हराउँदै उपाधि […]

रोयल नेपालगञ्जलाई प्रथम संघारी भेट्रान कपको उपाधि

नेपालगञ्ज- प्रथम संघारी भेट्रान कप फुटबल प्रतियोगिताको उपाधि रोयल नेपालगञ्ज फुटबल क्लबले जितेको छ। नेपालगञ्ज रंगशालामा सञ्चालन भएको प्रतियोगितामा रोयलले मिलन क्लब नेपालगञ्जलाई ५-१ गोलले पराजित गर्दै उपाधि जितेको हो। खेलमा अग्रता मिलनले लिएको थियो। मिलनका क्याप्टेन बिक्की लामाले गोल गरेर टीमलाई अग्रता दिएका थिए। गोल खाएपछि आक्रमक बनेको रोयलले पछि गोलको वर्षा गर्‍याे। रितेश […]

६५ वर्षमाथिको भेट्रान टेनिस उपाधि कमल थापालाई

६५ वर्षमाथिको उमेर समूहको भेट्रान टेनिस प्रतियोगिताको उपाधि कमल थापाले जितेका छन्। शुक्रबार बिहान भएको फाईनल प्रतिस्पर्धामा पूर्व उपप्रधानमन्त्री समेत रहेका थापाले बिदुर विष्टलाई ४–१, ४–० को सेटमा पराजित गर्दै उपाधि जितेका हुन्।...

आयोजकलाई भेट्रान फुटबल उपाधि

विराटनगर (हाम्रो खेलकुद) – विराटनगरमा भएको ‘बन्टी भुजेल स्मृति रनिङ शिल्ड भेट्रान फुटबल’प्रतियोगिताको उपाधि आयोजक–११ ले जितेको छ । शनिबार राति भएको फाइनल खेलमा आयोजक–११ ले दमकको दमक–लखन भेट्रान क्लबलाई ३–१ गोल अन्तरमा पराजित गर्दै उपाधि जितेको हो । मध्यान्तर अघि दुवै टोली १–१ गोलको बराबरीमा रहेका थिए । मध्यान्तरपछि आयोजकले खेलको रणनीतिमा केही परिवर्तन […]

मन्जुदेवी गुप्ता स्मृति भेट्रान कपको उपाधि मोरङलाई

बारा । बाराको सिमरामा आयोजित मन्जुदेवी गुप्ता स्मृति दोश्रो अन्तर्राष्ट्रिय भेट्रान फुटबल प्रतियोगिताको उपाधि मोरङको जहदा भेट्रान क्लबले जितेको छ । शनिबार भएको फाइनल खेलमा चितवन भेट्रानलाई २—० ले हराउँदै मोरङले उपाधि जितेको हो । मोरङको जितमा खेलको पहिलो हाफमा डेनिम राई र दोश्रो हाफमा विनोद धिमालले एक एक गोल गरे । खेलमा थुप्रै सुन्दर […]

दोस्रो अन्तर्राष्ट्रिय सिमरा भेट्रान कपको उपाधि मोरङलाई

अन्तर्राष्ट्रिय सिमरा भेट्रान कप फुटबल प्रतियोगिताको उपाधि मोरङ भेट्रान क्लबले जितेको छ । सिमरा रंगशालामा शनिवार भएको फाइनल खेलमा चितवनलाई २–० लाई पराजित गर्दै मोरङले उपाधि जितेको हो ।मोरङका लागि डेनिम राई र विनोद धिमालले समान एक एक गोल गरेका थिए । मोरङले खेलको १३ औं र ३३ औ मिनेटमा गोल गरेको हो । उपाधि विजेता मोरङले एक लाख ५० हजार र उपविजेता चितवनले ७५ हजार रकम प्राप्त गरेको छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी मोरङका डेनिम राई, उत्कृष्ट गोलरक्षक मोरङकै मीनबहादुर बस्नेत, उत्कृष्ट गोल रक

निकेनमानलाई भेट्रान टेबल टेनिस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – कान्तिपुर भ्यालीका निकेनमान प्रधानले १६ औं हरेराम जोशी स्मृति खुला टेबल टेनिसको भेट्रान ४० वर्ष माथिको उपाधि जितेका छन् । हरेराम जोशी स्मृती फाउन्डेसनको आयोजना भएको प्रतियोगिताको आइतबार भएको फाइनलमा निकेनमानले पिङ पङ क्लबका जयराम महर्जनलाई ११–८,९–११,११–७,११–६,११–९ को अन्तरले पराजित गर्दै उपाधि जितेका हुन् । त्यसा ललितपुरका राजु शाक्य र पिङ […]

भेट्रान फुटबलः ढोलाहिटीलाई उपाधि

काठमाडौँ– ढोलाहिटीले प्रथम वडा अध्यक्ष कप खुला भेट्रान फुटबल प्रतियोगिताको उपाधि मंगलबार जितेको छ । चावहिलको चन्द्रविनायक पार्कको मैदानमा भएको फाइनलमा ढोलाहिटीले फ्रिडम फाइटर ‘ए’ लाई २–१ गोलले पराजित गर्‍यो । ढोलाहिटीका ‘म्यान अफ द म्याच’ नितिन गुरुङ र विश्वलाल श्रेष्ठले १–१ गोल गरे । फ्रिडमका विकर्ण श्रेष्ठले १ गोल फर्काए । उपाधिसंगै ढोलाहिटीले १ […]

संगमलाई भेट्रान उपाधि

पोखराको संगम ‘बी’ले राष्ट्रिय नाइन ए साइड भेट्रान फुटबल प्रतियोगिताको उपाधिको जितेको  छ । पोखरा रंगशालामा मंगलबार सम्पन्न फाइनलमा संगमले काठमाडौंको सानो गौचरनलाई ३–० ले पराजित गर्दै उपाधि हात पारेको हो । संगमको जितमा...

भेट्रान फुटबल प्रतियोगिताको उपाधि झापालाई

झापा भेट्रान फुटबल क्लबले भेट्रान फुटबल प्रतियोगिताको उपाधि उचालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको फाइनल खेलमा झापाले खुमलटारमाथि २–१ को पुनरागमन जित निकाल्दै उपाधि उचालेको हो । निकै रोमाञ्चक बनेको खेलमा खुमलटारले पहिलो हाफमा लिएको थियो । तर झापाले अग्रतालाई उल्टाउँदै दोस्रो हाफमा दुई गोल गरेर उपाधि उचाल्न सफल भएको हो । प्रतिस्पर्धात्मक बनेको खेलमा खुमलटारले पहिलो हाफमा अग्रता लिने क्रममा कप्तान नरेन्द्र लामाले २७औं मिनेटमा गोल गर्दै खाता खोलेका थिए ।त्यसपछि दबाबमा परेको