सुन्दरहरैंचा / सुन्दरहरैंचा स्थित विराट भेट्रान क्लब विराटचाेकद्धारा आयोजित तेस्रो प्रदेश स्तरीय खुल्ला नकआउट भेट्रान फुटबल प्रतियोगिताकाे फाइनल खेलको उपाधी झापा भेट्रानले हात पारेको छ । शुक्रबारे खेल मैदानमा भएको फाइनल खेलमा झापा भेट्रानले आयाेजक विराट भेट्रान क्लबलाइ ६ – १ गोलको अन्तरले पराजित गदै उपाधि उचालेकाे थियो । प्रतिस्पर्धाप पूर्ण तथा रोचक खेलको पहिलाे...
The post विराट भ्याट्रन क्लबकाे उपाधी झापालाई appeared first on Purbeli News.