उद्घाटन खेलमा दमक विजयी

झापा दमकको दमक–लखनपुर भेट्रान क्बल ‘स्व.बन्टी भुजेज स्मृति रनिङ शिल्ड भेट्रान फुटबल’ प्रतियोगिताको उद्घाटन खेलमा विजयी हुँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ।...

सम्बन्धित सामग्री

दमक नगरपालिकालाई स्टार्टअप र प्रविधिमैत्री शहर बनाइने

दमक नगरपालिकालाई स्टार्ट-अप र प्रविधिमैत्री शहर बनाइने भएको छ । असार १ गते श्रीयोग डटकम र दमक नगरपालिकाद्वारा संयुक्त रुपमा आयोजना गरिएको डिजिटल रोजगारीका लागि डिजिटल साक्षरता कार्यक्रम यस्तो बताइएको हो ।  असार १ गते दमक नगरपालिकाको सभाहलमा साक्षरता कार्यक्रम आयोजना गरिएको थियो । दमक नगरपालिका सूचना प्रविधि प्रमुख समीप चुडालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको यस...

मनाङ दमक गोल्डकपको फाइनलमा

१५ चैत, दमक । मनाङ मर्स्याङ्दी क्लब झापाको दमकमा जारी दमक गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । दमक–३ स्थित प्रस्तावित मदन भण्डारी रंगशालामा मंगलबार भएको पहिलो सेमिफाइनमा मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङलाई १–० को गोल अन्तरले हराउँदै मनाङले फाइनलको यात्रा तय गरेको हो । मनाङलाई जिताउन अफिज ओलावलेले एक गोल गरे । उनले खेलको २९ औँ […]

बागमती दमक गोल्डकपको क्वार्टरफाइनलमा

बिर्तामोड (हाम्रो खेलकुद) – आयोजक दमक–११ लाई उद्घाटन खेलमा हराउँदै बागमती युथ क्लब सर्लाही दमक गोल्ड कपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । आयोजकलाई १–० ले पराजित गर्दै बागमतीले अन्तिम आठको यात्रा तय गरेको थियो । दमक नगरपालिकाको खेलकुद विकास समितिको आयोजनामा दमक–३ स्थित प्रस्तावित मदन भण्डारी अन्तर्राष्ट्रिय रंगशालामा गोल्डकप बुधबार सुरु भएको हो । […]

दमक गोल्डकप आजदेखि

दमक गोल्डकप आज (बुधबार)बाट सुरु हुँदै छ । दमक नगरपालिकाको नगर खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । दमक गोल्डकपअन्तर्गत उद्घाटन खेल आयोजक दमक–११ र...

दमक गोल्ड कपमा १० टोली

दमक (हाम्रो खेलकुद) – झापाको दमकमा चैत्र ९ गते देखि १८ गतेसम्म दोस्रो दमक गोल्डकप हुने भएको छ । आयोजक दमक नगरपालिकाको खेलकुद विकास समितिले मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दैको गोल्डकपमा भारत र अफ्रिकासहित नेपालका राष्ट्रिय स्तरका क्लवहरुसहित १० टोलीको सहभागिता रहने जनाएको छ । प्रतियोगीतामा मछिन्द्र, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लव, मनाङ मस्र्याङदी […]

दमक अस्पतालमा अक्सिजन प्लान्ट निर्माण

अक्सिजन उत्पादनको परीक्षण गरेर सफल भएपछि निर्माण कम्पन्नीले दमक नगरपालिका मातहतको दमक अस्पताललाई अक्सिजन प्लान्टको जिम्मा दिएको हो।

दमक अस्पतालमा अक्सिजन प्लान्ट निर्माण

दमक । झापाको दमकस्थित दमक अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गरी अस्पताललाई हस्तान्तरण गरिएको छ । अक्सिजन उत्पादनको परीक्षण गरेर सफल भएपछि निर्माण कम्पन्नीले दमक नगरपालिका मातहतको दमक अस्पताललाई अक्सिजन प्लान्टको जिम्मा दिएको हो । विश्व बैंकको कार्यक्रम ‘कोभिड–१९ इमर्जेन्सी रेस्पोन्स एन्ड हेल्थ सिस्टम प्रिपेयडनेस प्रोजेक्ट’ अन्तर्गत रहेर सो अक्सिजन प्लान्ट बनेको अस्पतालका अध्यक्षसमेत रहेकी दमक […]

दमक बजारमा एक युवकको हत्या

झापाको दमक बजारमा बुधबार बेलुकी ७ बजेतिर एक युवकको हत्या भएको छ । दमक नगरपालिका–६ स्थित घिमिरे मार्केटमा अज्ञात व्यक्तिको हतियार प्रहारबाट दमक–२ का २५ वर्षीय प्रकाश पराजुलीको हत्या भएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक नवराज कार्कीले जानकारी दिए । हतियार प्रहारबाट गम्भीर घाइते भएका पराजुलीलाई उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल लगिएकामा तत्कालै मृत्यु भएको प्रनाउ कार्कीले बताए । घटनामा संलग्न कोही पनि तत्काल पक्राउ परेका छैनन् । प्रहरीले सो घटनाबारे आवश्

दमक चेम्बरको अध्यक्षमा ढकाल

झापामा दमक चेम्बर अफ कमर्स गठन भएको छ । नेपाल चेम्बर अफ कमर्सको भगिनी संस्थाका रूपमा दमक चेम्बर अफ कमर्स जिल्ला कार्यसमिति गठन भएको हो । चेम्बरका अध्यक्ष राजेन्द्र मल्ल, पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठ, कार्यसमिति सदस्य सन्तोष पाण्डेलगायत केन्द्रीय पदाधिकारीको उपस्थितिमा राजेन्द्रप्रसाद ढकालको अध्यक्षतामा ११ सदस्यीय चेम्बर जिल्ला कार्यसमिति चयन भएको हो ।दमक चेम्बरको उपाध्यक्षमा अजय […]

इलामबाट ६१ किलोमिटरमै दमक

सदरमुकामनजिकै फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट सिद्धिथुम्का–जितपुर–फुलुंगी–महमाई हुँदै मार्चेबुङसम्म ५५ किलोमिटरको सडक निर्माण सुरु भएको हो। स्थानीयका अनुसार मार्चेबुङबाट दमक बजार पुग्न ६ किलोमिटर छ। यो सडकले सुकिलुम्बा विमानस्थलबाट ६१ किलोमिटरमा दमक बज...