विराटनगरलाई हराउँदै दमक उपाधिनजिक

विराटनगरको विन्ध्यवासिनी भेट्रान क्लबलाई ३–१ ले पराजित गर्दै झापा दमकको दमक–लखनपुर भेट्रान क्लब बिहीबार ‘बन्टी भुजेल स्मृति रनिङ शिल्ड भेट्रान फुटबल’ प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।...

सम्बन्धित सामग्री

आयोजकलाई हराउँदै दमक सेमिफाइनलमा

इलाम (हाम्रो खेलकुद) – घरेलु टिम देउराली स्पोर्टिङ क्लबलाई हराउँदै दमक फुटबल एकेडेमी तेश्रो सन्दकपुर गोल्डकपको सेमीफाइनल प्रवेश गरेको छ । प्रतियोगिताको उद्धघाटन खेलमा देउरालीलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले हराउँदै दमकले अन्तिम चारमा स्थान बनाएको हो । निर्धारित समयमा दुवै टोलीबाट १–१ गोल भएको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७१औं मिनेटमा दमकले […]

मिल्स भेट्रान्स गोल्डकप : दमक भेट्रान्स सेमिफाइनलमा

झापाको दमक– लखनपुर भेट्रान्स फुटबल क्लब विराटनगरमा जारी १ नं. प्रदेश स्तरीय प्रथम टुबोर्ग मिल्स भेट्रान्स गोल्ड कपको सेमिफाइनलमा पुगेको छ । विराटनगर जुट मिलको खेलमैदानमा आइतबार भएको खेलमा हाम्रो धरान भेट्रान्स क्लब सुनसरीलाई ५– २ गोलले हराउँदै दमक भेट्रान्स सेमिफाइनलमा पुगेको हो । दमकलाई जित दिलाउन सुवास आङथुपो सुब्बाले ह्याट्रिक गरे । यस्तै चन्द्र कुमार गिरी र विशाल राईले समान १/१ गोल गरेका थिए । दमकले सातौं मिनेटमा सुवासको गोलबाट शुरुआती अग्रता लिएको थियो । खेलको आठौं र २

छथर गाउँपालिका कप भलिबलको उपाधि दमक नगरपालिकालाई

प्रकाश पाक्साँवा तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिकामा आयोजित स्थानीय तह स्तरीय छथर गाउँपालिका अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि दमक नगरपालिका झापाले जितेको छ । पाँच दिनदेखि जारी प्रतियोगितामा आमचोक गाउँपालिका भोजपुरलाई सोझो सेटमा हराउँदै दमकले उपाधि जितेको हो । प्रथम हुनेले नगद एक लाख रुपैया नगद, प्रमाणपत्र, मेडल र कप हात पारेको छ । त्यस्तै, […]

दमक गोल्डकपको उपाधि मनाङलाई

मनाङ मर्स्याङ्दी क्लबले दोस्रो संस्करणको दमक गोल्डकप फुटबलको उपाधि जितेको छ । शुक्रबार भएको फाइनल खेलमा साविकको विजेता नेपाल पुलिस क्लबलाई २–० गोल अन्तरले हराउँदै मनाङ च्याम्पियन बनेको हो ।प्रस्तावित मदन भण्डारी रंगशालामा मनाङलाई उपाधि दिलाउन आफिज ओलावाले र शिशिर लेखीले एक–एक गोल गरे ।मनाङ पहिलो संस्करणमा उप–विजेता बनेको थियो । उपाधिसँगै मनाङले १३ लाख ११ हजार नगद प्राप्त गरेको छ । उपविजेता बनेको पुलिसले ६ लाख ११ हजार पाएको छ  ।धनगढीमा आयोजना भएको खप्तड गोल्डकपको उपाधि जिते

मनाङ दमक गोल्डकपको फाइनलमा

१५ चैत, दमक । मनाङ मर्स्याङ्दी क्लब झापाको दमकमा जारी दमक गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । दमक–३ स्थित प्रस्तावित मदन भण्डारी रंगशालामा मंगलबार भएको पहिलो सेमिफाइनमा मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङलाई १–० को गोल अन्तरले हराउँदै मनाङले फाइनलको यात्रा तय गरेको हो । मनाङलाई जिताउन अफिज ओलावलेले एक गोल गरे । उनले खेलको २९ औँ […]

डिफेन्डिङ च्याम्पियन पुलिस दमक गोल्डकपको सेमिफाइनलमा

१४ चैत, दमक । डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लब दमक गोल्डकपको अन्तिम चारमा प्रवेश गरेको छ । क्यामरुनको एभिनियर फुटबल क्लबलाई टाइब्रेकरमा ५–४ गोल अन्तरले हराउँदै  पुलिसले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । निर्धारित ९० मिनेट गोलरहित बराबरीमा टुंगिएपछि टाइब्रेकरबाट खेलको निर्णय लिइएको थियो । टाइब्रेकरमा क्यामरुनका जोस्पिन गोल गर्न चुकेपछि पुलिस विजयी भएको […]

बागमती दमक गोल्डकपको क्वार्टरफाइनलमा

बिर्तामोड (हाम्रो खेलकुद) – आयोजक दमक–११ लाई उद्घाटन खेलमा हराउँदै बागमती युथ क्लब सर्लाही दमक गोल्ड कपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । आयोजकलाई १–० ले पराजित गर्दै बागमतीले अन्तिम आठको यात्रा तय गरेको थियो । दमक नगरपालिकाको खेलकुद विकास समितिको आयोजनामा दमक–३ स्थित प्रस्तावित मदन भण्डारी अन्तर्राष्ट्रिय रंगशालामा गोल्डकप बुधबार सुरु भएको हो । […]

दमक गोल्डकप : आयोजकलाई हराउँदै सर्लाही क्वार्टरफाइनलमा

झापा : घरेलु टोली दमक-११ लाई हराउँदै बागमती युथ क्लब सर्लाही दमक गोल्डकपको अन्तिम ८ मा प्रवेश गरेको छ। दमक नगरपालिकाको खेलकुद विकास समितिको आयोजनामा दमक–३ स्थित प्रस्तावित मदन भण्डारी अन्तरराष्ट्रिय रंगशालामा बुधबार भएको उद्घाटन खेलमा सर्लाहीले दमकलाई १–० गोल अन्तरले हराउँदै गर्दै क्वार्टर फाइनलको यात्रा तय गरेको हो।सर्लाहीका लागि खेलको ८८ औँ मिनेटमा अनिल राना मगरले पेनाल्टीमार्फत गोल गरे। उनको गोल नै निर्णायक बन्यो। दमकका जोमाउलले डिबक्सभित्र फल गरेपछि सर्लाहीले पेनाल्टी प

आर्मीलाई हराउँदै न्यु डायमण्ड बन्यो दमक कपको च्याम्पियन

काठमाडौं–होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लब प्रथम दमक कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ। विभागीय त्रिभुवन आर्मी क्लबलाई हराउँदै डायमण्डले उपाधि हात पारेको हो । दमकको पसुहाटमा मंगलबार भएको उपाधि भिडन्तमा ३–२ को सेटमा पराजित गर्दै डायमन्ड च्याम्पियन बन्यो । प्रतिष्पर्धात्मक खेलमा डायमन्डले पहिलो सेट १९–२५ ले गुमायो । लयमा फर्किएको डायमण्डले दोस्रो सेट […]

न्यु डायमण्ड दमक कपको सेमिफाइनलमा

काठमाडौं– होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लब प्रथम दमक कप राष्ट्रिय महिला भलिवल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। समूह चरणको अन्तिम खेलमा दमक भलिबल क्लबलाई हराउँदै डायमण्ड प्रतियोगिताको अन्तिम चारमा पुगेको हो । दमकको पसुहाटमा आइतबार भएको खेलमा डायमन्डले आयोजक दमक भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । डायमन्डले दमकमाथि २५–८, २५–९ र […]