'कोरोनाको तेस्रो लहर बच्चाहरुका लागि खतरनाक हुने कुनै सबूत छैन'

बीबीसी। कोरोनाको आशंका गरिएको तेस्रो लहर बालबच्चाका लागि खतरनाक हुने कुनै सबूत नभएको विशेषज्ञहरुले बताएका छन्। तर, कोरोनाकालमा बच्चामा मानसिक तनाव, मोबाइलको आदत, शिक्षा क्षेत्रमा उत्पन्न चुनौतीका कारण अधिक नोक्सान भएका उनीहरु बताउँछन्। कोरोनाका पहिलो र दोस्रो लहरमा बालबालिकामा कम असर देखिएकाले मानिसहरुले सम्भावित तेस्रो लहरमा अधिक प्रभावित हुन सक्ने अनुमान गरेको चिकित्सहरुको भनाइ छ।

सम्बन्धित सामग्री

कोरोनाको डेल्टा स्ट्रेन बढी खतरनाक, संक्रमितहरूमा देखियो यस्तो साइड इफेक्ट

कोरोनाको दोस्रो लहर भारतमा मात्रै नभई नेपालमा पनि महामारीको स्थिति सिर्जना गरेको छ । कोरोना बिरामीहरूले पनि धेरै प्रकारका साइड इफेक्टको सामना गरिरहेका छन्।  यद्यपि डाक्टरहरूले अब

कोरोनाको तेस्रो लहर दोस्रो जत्तिकै खतरनाक हुने

एजेन्सी, १९ जेठ । कोरोना भाइरसको तेस्रो लहर दोस्रो जत्तिकै खतरनाक हुनसक्ने अनुसन्धानले देखाएको छ । विश्वभरको अभ्यासलाई उल्लेख गरेर तेस्रो लहर खतरनाक हुनसक्ने अनुसन्धानले देखाएको हो । भारतको स्टेट बैंक अफ इन्डियाको रिपोर्ट उल्लेख गर्दै टाइम्स अफ इन्डियाले कोरोनाको तेस्रो लहर दोस्रो जस्तै भयावह हुनसक्ने भनेको छ । दोस्रो लहर जस्तै ९८ दिनमा अन्त […]

'कोरोनाको तेस्रो लहर बच्चाहरुका लागि खतरनाक हुने कुनै सबूत छैन'

बीबीसी। कोरोनाको आशंका गरिएको तेस्रो लहर बालबच्चाका लागि खतरनाक हुने कुनै सबूत नभएको विशेषज्ञहरुले बताएका छन्। तर, कोरोनाकालमा बच्चामा मानसिक तनाव, मोबाइलको आदत, शिक्षा क्षेत्रमा उत्पन्न चुनौतीका कारण अधिक नोक्सान भएका उनीहरु बताउँछन्। कोरोनाका पहिलो र दोस्रो लहरमा बालबालिकामा कम असर देखिएकाले मानिसहरुले सम्भावित तेस्रो लहरमा अधिक प्रभावित हुन सक्ने अनुमान गरेको चिकित्सहरुको भनाइ छ।

कोरोनाको सबैभन्दा खतरनाक ५ लक्षण, जुन लक्षण देखिए जानुहोस् अस्पताल

कोरोना भाइरसको नयाँ भेरियन्टले देशभर महामारीको अवस्था सिर्जना गरेको छ । यसकारण कोरोनाको दोस्रो लहर पहिलेभन्दा बढी घातक साबित भइरहेको छ। डाक्टरहरुका अनुसार नयाँ कोभिड

जाडोमा कोरोनाको तेस्रो लहर आउन सक्ने वैज्ञानिकहरूको चेतावनी

कोरोना संक्रमणको दोस्रो लहर चलिरहेकोमा विज्ञहरूले तेस्रो लहर आउन सक्ने चेतावनी दिएका छन् ।  भारतको केन्द्र सरकारका प्रमुख वैज्ञानिक सल्लाहकार प्राध्यापक विजय राघवनले दोस्रो लहरपछि तेस्रो लहर पनि आउने बताए ।  पत्रकार सम्मेलन गर्दै उनले भने, ‘तेस्रो लहर पनि आउँछ । तर कहिले आउँछ र कति खतरनाक छ भन्ने कुरा अहिले नै भन्न सकिन्न । कोरोनाभाइरसको भेरिएन्ट लगातार परिवर्तन भइरहेको छ । त्यसैले तेस्रो लहरका लागि तयार भएर बस्नुपर्नेछ ।’ खोपहरू प्रभावकारी रहेको तर वैज्ञानिकहरू त्यसलाई अप्ग्रेड गर्न लागिपरेको उ...

भारतको भन्दा ब्राजिलको कोराना नयाँ स्ट्रेन खतरनाक

एजेन्सी। कोरोनाको नयाँ लहर भारतको भन्दा ब्राजिलको खतरनाक रहेको चिकित्सकहरुले बताएका छन्। कोरोना भाइरस फैलने तीव्रता र मृत्युदरलाई दृष्टिगत गर्दै चिकित्सकले यस्तो मूल्यांकन गरेका हुन्। ब्राजिलमा महिना दिनमा लाखभन्दा बढीको मृत्यु भइसकेको छ। ब्राजिलमा भ्याक्सिन लगाउने क्रम पनि निकै सुस्त छ। त्यहाँ अहिलेसम्म केवल ६ प्रतिशतले मात्रै भ्याक्सिन लगाएका छन्। त्यहाँ छिट्टै कोरोनाको तेस्रो लहर आउने चिकित्सकहरुको आशंका छ।

भारतमा कोरोनाको दोस्रो लहर किन खतरनाक बन्यो ?

भारतमा लगातार तीन लाख बढी कोरोना संक्रमित भएको समाचारले विश्वलाई तरंगित बनाएको छ । यसअघि जनवरीमा अमेरिकामा तीन लाख सात हजार संक्रमित भएका थिए । अमेरिकाको त्यो रेकर्डलाई भारतले भंग गरेको छ ।...

‘कोरोनाको दोस्रो लहर झनै खतरनाक देखियो, आवश्यक सतर्कता अपनाऔं’

मधु धमला क्षेत्री : काठमाडौं, ११ बैशाख । कोरोनाको दोस्रो लहर नेपालमा पनि सुरु भएको छ । पछिल्लो समय देशव्यापी रुपमा कोरोना संक्रमणको जोखिम ह्वात्तै बढेको छ । जनस्वास्थ्यविद्हरुले कोरोना संक्रमणको जोखिम बढेको भन्दै आवश्यक रुपमा सतर्कता अपनाउन दिनहुँ अपिल गरिरहेका छन् । सरकारले स्वास्थ्य सुरक्षाका मापदण्ड कडाईका साथ लागु गर्ने भनेको छ । यी मापदण्ड […]

शुल्क उठाउन विद्यालय खुला गरिएको हैनः प्यासन अध्यक्ष

काठमाडौं। प्याब्सनका अध्यक्ष हरि श्रेष्ठले शुल्क उठाउन निजी विद्यालय बन्द नगरिएको भन्ने आरोप निराधार भएको बताएका छन्। पहिलेभन्दा बालबालिकाका लागि खतरनाक भनिएको कोरोनाको दोस्रो लहर चलिरहँदा विद्यालय बन्द नगरेकोमा आलोचना भइरहेको छ। सुरक्षा मापदण्ड पूरा गरेर विद्यालय सञ्चालन गरिएको दाबी गर्दै उनले सरकारले बन्द गर्न आग्रह गरेमा बन्द गर्न तयार रहेको बताए।