मधु धमला क्षेत्री : काठमाडौं, ११ बैशाख । कोरोनाको दोस्रो लहर नेपालमा पनि सुरु भएको छ । पछिल्लो समय देशव्यापी रुपमा कोरोना संक्रमणको जोखिम ह्वात्तै बढेको छ । जनस्वास्थ्यविद्हरुले कोरोना संक्रमणको जोखिम बढेको भन्दै आवश्यक रुपमा सतर्कता अपनाउन दिनहुँ अपिल गरिरहेका छन् । सरकारले स्वास्थ्य सुरक्षाका मापदण्ड कडाईका साथ लागु गर्ने भनेको छ । यी मापदण्ड […]