एजेन्सी, १९ जेठ । कोरोना भाइरसको तेस्रो लहर दोस्रो जत्तिकै खतरनाक हुनसक्ने अनुसन्धानले देखाएको छ । विश्वभरको अभ्यासलाई उल्लेख गरेर तेस्रो लहर खतरनाक हुनसक्ने अनुसन्धानले देखाएको हो । भारतको स्टेट बैंक अफ इन्डियाको रिपोर्ट उल्लेख गर्दै टाइम्स अफ इन्डियाले कोरोनाको तेस्रो लहर दोस्रो जस्तै भयावह हुनसक्ने भनेको छ । दोस्रो लहर जस्तै ९८ दिनमा अन्त […]