माओवादी केन्द्र गठबन्धनबाट बाहिरिन सक्छः गणेश साह

काठमाडौं, २० असार । नेकपा (माओवादी केन्द्र) का नेता गणेश साहले आफ्नो पार्टी गठबन्धनबाट बाहिरिने सम्भावना बढेको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता साहले भने, “स्थानीय तहको निर्वाचनमा गठबन्धनमा भएको सहमतिअनुसार कांग्रेसको व्यवहार देखिएन भन्ने प्रचण्डको मात्र होइन, समग्र पार्टीको विश्लेषण हो । […]

सम्बन्धित सामग्री

अध्ययन भ्रमणमा माओवादी केन्द्रका नेताहरू चीन प्रस्थान

काठमाडौँ– चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा नेकपा (माओवादी केन्द्र) को एक प्रतिनिधिमण्डल आज चीन प्रस्थान गरेको छ । प्रतिनिधिसभाका निवर्तमान सभामुख एवं उपाध्यक्ष अग्निप्रसाद सापकोटा नेतृत्वको २० सदस्यीय प्रतिनिधिमण्डल आज चीन प्रस्थान गरेको हो । भ्रमण दलमा माओवादी केन्द्रका नेताहरू गणेश साह, हितमान शाक्य, डिलाराम आचार्य, केशव नेपाल, पर्शुराम रम्तेल, जगत यादव, टेकेन्द्रप्रसाद भट्टलगायत […]

उपचुनावमा माओवादीलाई अलिकति धक्का लागेको छः गणेश साह

काठमाडौं, २१ चैत । नेकपा (माओवादी केन्द्र) का सचिव एवं पूर्वमन्त्री गणेश साहले तीन क्षेत्रमा हुन लागेको उपचुनावमा आफ्नो पार्टीलाई धक्का लागेको बताएका छन् । ‘पार्टीले बारा, चितवन र तनहुँमध्ये कहीं न कहीं चुनाव लड्नुपथ्र्यो । तर, पार्टी गठबन्धन घटकलाई नै राजनीतिक सहयोग गर्ने निष्कर्षमा पुग्यो । त्यसले पार्टीलाई अलिकति धक्का पुगेको जस्तो लाग्छ,’ नेपाली […]

बागी, विद्रोही हुने अधिकार छ तर पार्टी सदस्यले अनुशासन पालना गर्नुपर्छः गणेश साह

काठमाडौं, १६ वैशाख । नेकपा (माओवादी केन्द्र) का नेता गणेश साहले नेता कार्यकर्तालाई पार्टी अनुशासनको दायरामा राख्ने संस्कार आवश्यक रहेको औंल्याएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता साहले भने, “लोकतन्त्रमा प्रतिस्पर्धा हुन्छ, कोही हार्छन्, कोही जित्छन् । तर अहिले विभिन्न पार्टीमा बागी हुने लहर […]

एमसीसी अघि बढाए माओवादी केन्द्र नैतिक रुपमा सरकारबाट हट्नुपर्छः गणेश साह

काठमाडौं, १९ माघ । नेकपा (माओवादी केन्द्र) का नेता गणेश साहले एमसीसी संसद्मा टेबल भएपछि आफ्नो पार्टी नैतिक रुपमा सरकारबाट हट्नुपर्ने बताएका छन् ।’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता साहले भने, “नेकपा हुँदादेखि अहिलेसम्मका कमिटीले यथास्थितिमा एमसीसी पारित गर्नुहुँदैन र यो राष्ट्रको हितमा छैन भनिसकेका […]

अहिलेसम्म कसैले अध्यक्षमा उठ्छु भनेको छैनः गणेश साह

काठमाडौं, १५ पुस । नेकपा (माओवादी केन्द्र) का नेता गणेश साहले पार्टीमा प्रचण्डको विकल्प नसोचिएको र कसैले चुनौती पनि नदिएको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता साहले भने, “माओवादी केन्द्रमा प्रचण्डको विकल्प सोचिएको छैन । अहिलेसम्म कसैले अध्यक्षमा उठ्छु भनेको पनि छैन । […]

माओवादीले तोक्यो प्रदेश इन्चार्ज, को कहाँ?

नेकपा (माओवादी केन्द्र) ले ६ प्रदेशको इन्चार्ज तोकेको छ। आइतबार बसेको पार्टी स्थायी समिति बैठकले प्रदेश इन्चार्ज तोक्नुका साथै जिल्ला समन्वय समिति संयोजक तथा विभागीय प्रमुखहरू तोकेको प्रवक्ता नारायकाजी श्रेष्ठले जानकारी दिए। प्रदेश २ को इन्चार्जमा गणेश साह, वागमतीमा हितमान शाक्य, गण्डकीमा हितराज पाण्डे, लुम्बिनीमा चक्रपाणी खनाल, कर्णालीमा शक्ति बस्नेत र सुदूरपश्चिममा खगराज भट्टलाई इन्चार्ज […]

माओवादी केन्द्रले तोक्यो प्रदेश इन्चार्ज : को कुन प्रदेशको इन्चार्ज ?

नेकपा (माओवादी केन्द्र)ले सात प्रदेशमध्ये ६ प्रदेशको इन्चार्ज तोकेको छ । शनिबार र आइतबार बसेको सो पार्टीको स्थायी समिति बैठकमा नेताहरुको जिम्मेवारीका विषयमा भएको छलफलपछि प्रदेश इन्चार्ज तोकिएको हो । माओवादी स्थायी समिति सदस्य गणेश साहका अनुसार प्रदेश २ को इन्चार्जमा गणेश साह, वागमतीमा हितमान शाक्य, गण्डकीमा हितराज पाण्डे, लुम्बिनीमा चक्रपाणी खनाल, कर्णालीमा शक्ति बस्नेत र सुदूरपश्चिममा खगराज भट्टलाई इन्चार्ज तोकिएको छ । त्यस्तै प्रदेश १ मा भने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई निर्णय गर्न छ

माओवादीले तोक्यो प्रदेशका रिक्त पदाधिकारी र जिल्ला इन्चार्ज

नेकपा (माओवादी केन्द्र)ले विभिन्न प्रदेशका रिक्त रहेका पदाधिकारी र जिल्ला इन्चार्ज तोकेको छ ।  आइतवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकले विभिन्न प्रदेशमा रिक्त रहेको पदाधिकारी तथा सबै जिल्लामा इन्चार्ज तोकेको हो ।  प्रदेश १ मा सुरेन्द्र कार्की, २ मा गणेश साह, गण्डकी प्रदेशमा हितराज पाण्डे, लुम्बिनीमा चक्रपाणि खनाल, कर्णालीमा शक्ति बस्नेत र सुदूरपश्चिममा खगराज भट्ट इन्चार्ज तोकिएका छन् । त्यसैगरी बैठकले विभागको प्रमुख पनि तोकेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।&nb...