एमसीसी अघि बढाए माओवादी केन्द्र नैतिक रुपमा सरकारबाट हट्नुपर्छः गणेश साह

काठमाडौं, १९ माघ । नेकपा (माओवादी केन्द्र) का नेता गणेश साहले एमसीसी संसद्मा टेबल भएपछि आफ्नो पार्टी नैतिक रुपमा सरकारबाट हट्नुपर्ने बताएका छन् ।’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता साहले भने, “नेकपा हुँदादेखि अहिलेसम्मका कमिटीले यथास्थितिमा एमसीसी पारित गर्नुहुँदैन र यो राष्ट्रको हितमा छैन भनिसकेका […]

सम्बन्धित सामग्री