काठमाडौं, २४ असार । नेकपा (माओवादी केन्द्र) का नेता गणेश साहले पार्टी पदाधिकारी चयनका लागि १५ दिन पर्खनुपर्ने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता साहले भने, “पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारीका लागि गृहकार्य गर्न भ्याउनुभएन । सहमतिका लागि अझै १५ दिनको समय […]