बागी, विद्रोही हुने अधिकार छ तर पार्टी सदस्यले अनुशासन पालना गर्नुपर्छः गणेश साह

काठमाडौं, १६ वैशाख । नेकपा (माओवादी केन्द्र) का नेता गणेश साहले नेता कार्यकर्तालाई पार्टी अनुशासनको दायरामा राख्ने संस्कार आवश्यक रहेको औंल्याएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता साहले भने, “लोकतन्त्रमा प्रतिस्पर्धा हुन्छ, कोही हार्छन्, कोही जित्छन् । तर अहिले विभिन्न पार्टीमा बागी हुने लहर […]