नेकपा (माओवादी केन्द्र) ले ६ प्रदेशको इन्चार्ज तोकेको छ। आइतबार बसेको पार्टी स्थायी समिति बैठकले प्रदेश इन्चार्ज तोक्नुका साथै जिल्ला समन्वय समिति संयोजक तथा विभागीय प्रमुखहरू तोकेको प्रवक्ता नारायकाजी श्रेष्ठले जानकारी दिए। प्रदेश २ को इन्चार्जमा गणेश साह, वागमतीमा हितमान शाक्य, गण्डकीमा हितराज पाण्डे, लुम्बिनीमा चक्रपाणी खनाल, कर्णालीमा शक्ति बस्नेत र सुदूरपश्चिममा खगराज भट्टलाई इन्चार्ज […]