बिन्दुकुमार थापा फेरि निर्वाचित

पोखरा । गण्डकी प्रदेश सभा सदस्यमा नेपाली कांग्रेसका विन्दुकुमार थापा विजयी भएका छन् । उनको यो दोस्रो कार्यकाल हो । कास्की क्षेत्र २ (ख) बाट निर्वाचित उनले एमालेकी मीना गुरुङलाई १ हजार ३ सय १० मतान्तरले पराजित गरेका हुन् । थापाले ९ हजार २ सय ७९ र गुरुङले ७ हजार ९ सय ७९ मत प्राप्त […] The post बिन्दुकुमार थापा फेरि निर्वाचित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

कांग्रेस गण्डकीको संसदीय दलको नेतामा सुरेन्द्र पाण्डे निर्वाचित

काठमाडौं : कांग्रेस गण्डकी प्रदेशको संसदीय दलमा सुरेन्द्र पाण्डे निर्वाचित भएका छन्। पाण्डेले १८ मत पाउँदा उनका प्रतिस्पर्धी भोजराज अर्यालले ८ मतमात्र पाए। संस्थापन पक्षबाट उम्मेदवार बनेका पाण्डेको प्रस्तावकमा बिन्दुकुमार थापा र समर्थकमा टकराज गुरुङ थिए। संस्थापनइतरबाट उम्मेदवार बनेका अर्यालको प्रस्तावक महेन्द्रध्वज जिसी र समर्थकमा पार्वती तामाङ थिए। गण्डकीमा कांग्रेसले…

कास्की २ ‘ख’ मा दोहोरिए गण्डकीका कानुनमन्त्री बिन्दुकुमार

पोखरा- गण्डकी प्रदेशका कानुनमन्त्री बिन्दुकुमार थापा दोस्रो कार्यकालका लागि गण्डकी प्रदेश सभामा निर्वाचित भएका छन्। उनी कास्की २ ‘ख’ बाट निर्वाचित भएका हुन्। सत्ता गठबन्धनका साझा उम्मेदवार कांग्रेसका बिन्दुकुमारले नेकपा एमालेकी मीना गुरुङलाई १ हजार ३०९ मतान्तरले पराजित गरेका हुन्। थापाले ९ हजार २८० मत पाउँदा निकटतम् प्रतिद्वन्द्वी एमालेकी मीना गुरुङले ७ हजार ९७१ मत […]

राजनीतिलाई पेशा र जागीर नबनाऔं: बिन्दुकुमार थापा

बिन्दुकुमार थापा, ५८, कांग्रेसबाट जित हात पार्ने कास्कीका एकमात्र उम्मेदवार हुन् । थापा कास्की–२ (ख) बाट निर्वाचित भएका हुन् । विजयी भएका थापा पोखराका ब्यापारी पनि हुन् । उनी पोखरा उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष पनि हुन् । पोखरामा घरजग्गा र अटोमा उनको लगानी छ । त्यसबाहेक बैंकिङ क्षेत्रमा पनि उनले लगानी गरेका छन् । कास्कीमा एमालेको पकडलाई तोड्ने एकमात्र कांग्रेसका उम्मेदवार पनि थापा नै बनेका छन् ।

कास्की २ (ख) मा कांग्रेसका थापा विजयी

कास्कीको निर्वाचन क्षेत्र २ को प्रदेशसभा ख मा कांग्रेसका बिन्दुकुमार थापा निर्वाचित भएका छन् । उनले वाम गठबन्धनबाट उम्मेदवार रहेका माओवादी केन्द्रका राजकाजी गुरुङलाई ८ सय २ मतले हराएका हुन् । योसँगै कास्कीमा कांग्रेसले खाता खोलेको हो । यद्यपि यसको निर्वाचन अधिकृतको कार्यालयले घोषणा गर्न भने बाँकी छ ।