युवा उद्यमी मञ्च र यती एअरलाइन्सबीच सहकार्य

हवाई सेवा प्रदायक कम्पनी यती एअरलाइन्स र नेपाली युवा उद्यमी मञ्चबीच व्यावसायिक सहकार्य भएको छ।

सम्बन्धित सामग्री

नेपाली युवा उद्यमी मञ्च विराटनगरको अध्यक्षमा भगत

नेपाली युवा उद्यमी मञ्च विराटगनर (एनवाईइएफ) को अध्यक्षमा रंजीत भगत चयन भएका छन् । मञ्चको १९औं साधारणसभाले भगतको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । मञ्चको वरिष्ठ उपाध्यक्षमा सुमन भट्टराई, द्वितीय उपाध्यक्षमा संजीव सिग्देल, सचिवमा रोमन कट्टेल र कोषाध्यक्षमा रितेस खनाल निर्विरोध निर्वाचन भए । त्यस्तै कार्यक्रम संयोजकमा संयम श्रेष्ठ, कानुनी संयोजकमा अभिशेक केडिया, तालिम […]

नेपाली युवा उद्यमी मञ्च काठमाडौंमा नयाँ कार्यसमिति

काठमाडौं  । नेपाली युवा उद्यमी मञ्च काठमाडौंको साधारणसभाले प्रार्थना साख:को अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।  शुक्रवार काठमाडौंमा सम्पन्न मञ्चको पाँचौं वार्षिक साधारणसभाले साख:को अध्यक्षतामा १२ सदस्यीय समिति चयन गरेको हो । मञ्चको प्रथम उपाध्यक्षमा अभिमन्यु गोल्छा, द्वितीय उपाध्यक्षमा अप्पा शेर्पा, सदस्यहरूमा अनुभव श्रेष्ठ, क्षितिज तामाङ, इच्छा मल्ल, निर्देश द्वा, निशित मित्तल, रसना श्रेष्ठ, सन्दीप शर्मा, सुरक्षा अधिकारी र सन्तोष पाण्डे छन् । मञ्चले युवा महिलाका स्टार्टअप र उद्यमशीलता प्रवर्द्धनमा विभिन्न गतिविधि गर्दै आएको बताइएको छ ।

सीएनआई युवा उद्यमी मञ्च र भारतको फिकी युवा नेतृत्व मञ्चबीच सम्झौता

युवा उद्यमशीलता प्रवद्र्धनका लागि नेपालका युवा उद्यमी र भारतीय युवा उद्यमी मञ्चबीच सहकार्य गर्ने समझदारी भएको छ । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च र फेडेरेसन अफ इण्डियन चेम्बर्स अफ कमर्स एण्ड इन्डस्ट्री युवा नेतृत्व मञ्चबीच युवा उद्यमीहरूको नवीन सोचको प्रवद्र्धन, प्रोत्साहन एवं उद्यमशीलता विकासमा सहकार्य गर्ने समझदारी भएको हो । हालै भारतको नयाँ दिल्ली […]

नेपाली युवा उद्यमी मञ्च र लिडरसिप एकेडेमीबीच सम्झौता

काठमाडौं ।  नेपाली युवा उद्यमी मञ्च र लिडरसिप एकेडेमी नेपाल बीच लर्निंग एण्ड डेभलपमेन्टको क्षेत्रमा सहकार्य गर्ने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको छ । काठमाडौंस्थित ल्यानको कार्यालय मण्डिखाटारमा आयोजित कार्यक्रममा मञ्चका अध्यक्ष रितेश लामिछाने र लिडरसिपका प्रमुख कार्यकारी अधिकृत अरुण आर. जोशीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । कार्यक्रममा मञ्चका तत्काल निवर्तमान अध्यक्ष उदीप श्रेष्ठ,  मञ्चका […]

नेपाली युवा उद्यमी मञ्च र लिडरसिप एकेडेमी नेपालबीच सम्झौता

नेपाली युवा उद्यमी मञ्च (एनवाईइएफ) र लिडरसिप एकेडेमी नेपाल (ल्यान) बीच सम्झौता भएको छ । एनवाईइएफका अध्यक्ष रितेश लामिछाने र ल्यानका प्रमुख कार्यकारी अधिकृत अरुण आर. जोशीले  समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । नेतृत्व र व्यवस्थापकीय क्षमता अभिवृद्धि गर्ने गरी सिकाइ र विकासको क्षेत्रमा सहकार्य गर्ने उद्देश्यले दुई संस्थाबीच सम्झौता भएको हो ।  नेपाली युवा उद्यमी...

‘स्टार्टअप अवार्ड’ आयोजना गर्दै एनवाईईएफ काठमाण्डौ च्याप्टर, यसरी दिनुहोस् आवेदन

नेपाल युवा उद्यमी मञ्च (एनवाईईएफ) काठमाडौं च्याप्टरले ‘स्टार्टअप अवार्ड’ आयोजना गर्ने भएको छ । नेपाली उद्यमीलाई प्रोत्साहन गर्न मञ्चको काठमाण्डौ च्याप्टरले नेपाली युवा उद्यमी मञ्च काठमाण्डौ स्टार्टअप अवार्ड आयोजना गर्ने भएको हो । यस वर्ष संस्थाले युवाहरुलाई व्यवसायिक क्षेत्रमा लाग्न प्रेरित गर्ने उदेश्यले उत्कृष्ट स्टार्टअफ आइडियालाई पुरस्कृत गर्ने भएको छ ।...

काठमाडौंमा स्टार्टअप अवार्ड हुने

काठमाडौं । नेपाली युवा उद्यमी मञ्च नेपालले काठमाडौंमा स्टार्टअप अवार्ड आयोजना गर्ने भएको छ । नेपाली उद्यमीलाई प्रोत्साहन गर्ने उद्देश्यले नेपाली युवा उद्यमी मञ्च काठमाडौं स्टार्टअप अवार्ड आयोजना गर्ने भएको आयोजकले जनाएको छ । यस वर्ष संस्थाले युवाहरुलाई व्यावसायिक क्षेत्रमा लाग्न प्रेरित गर्ने उदेश्यले उत्कृष्ट स्टार्टअफ आइडियालाई पुरस्कृत गर्ने भएको हो । संस्थाले यो कार्यक्रममार्फत […]

नेपाली युवा उद्यमी मञ्च र यती एयरलाइन्सबीच सम्झौता

नेपाली युवा उद्यमी मञ्च र यती एयरलाइन्सबीच व्यावसायिक सम्झौता भएको छ ।सम्झौतासँगै यती एयरलाइन्स अबदेखि मञ्चको आधिकारिक एयरलाइन्स बनेको छ । अब युवा उद्यमी मञ्चमा आवद्ध सदस्य उद्यमीले यती एयरलाइन्सको जहाजमार्फत् आवतजावत गर्दा यती मोबाइल एप अथवा सदस्य कार्डमार्फत् सहुलियत पाउने भएका छन् ।सो सम्झौता पत्रमा यती एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत अनोज रिमाल र नेपाली […]

घोषणा भयो नेपाली युवा उद्यमी मञ्च ललितपुर च्याप्टर

नेपाली युवा उद्यमी मञ्च ललितपुर च्याप्टरको औपचारिक घोषणा भएको छ । युवा उद्यमीहरूलाई सकारात्मक व्यापारिक सोच र दृष्टिकोणलाई सशक्त बनाउने उद्देश्यले बुधवार एक कार्यक्रमका बीच ललितपुर च्याप्टर घोषणा भएको हो ।  मञ्चमा आभूषण ज्योति कंसाकारको अध्यक्षतामा १० सदस्यीय समिति गठन गरिएको छ जसमा राज श्रेष्ठ प्रथम उपाध्यक्ष र सुमित श्रेष्ठ दोस्रो उपाध्यक्ष छन् । सो अवसरमा एनवाईईएफको राष्ट्रिय गभर्निङ काउन्सिल र नवगठित ललितपुर च्याप्टरबीच एमओयू आदानप्रदान भएको थियो ।  उक्त सम्झौता पत्रमा राष्ट्रिय गभर्निङ काउन्सिल (एनजीसी) का तर्फ...

नेपाली युवा उद्यमी मञ्च काठमाडौं च्याप्टरको स्टार्टअप अवार्ड

नेपाली युवा उद्यमी मञ्च काठमाडौं च्याप्टरले नेपाली युवा उद्यमी मञ्च काठमाडौं स्टार्टअप अवार्ड आयोजना गर्ने भएको छ ।यस वर्ष संस्थाले युवालाई व्यावसायिक क्षेत्रमा लाग्न प्रेरित गर्ने उद्देश्यले उत्कृष्ट स्टार्टअफ आइडियालाई पुरस्कृत गर्ने भएको छ । संस्थाले यो कार्यक्रममार्फत नयाँ उद्यमीहरुलाई आवश्यक पर्ने एक्पोजर, मेन्टोरसिप र लगानीको अवसर प्रदान गर्ने जनाएको छ । यस अवार्ड कार्यक्रममा […]