नेपाली युवा उद्यमी मञ्च विराटनगरको अध्यक्षमा भगत

नेपाली युवा उद्यमी मञ्च विराटगनर (एनवाईइएफ) को अध्यक्षमा रंजीत भगत चयन भएका छन् । मञ्चको १९औं साधारणसभाले भगतको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । मञ्चको वरिष्ठ उपाध्यक्षमा सुमन भट्टराई, द्वितीय उपाध्यक्षमा संजीव सिग्देल, सचिवमा रोमन कट्टेल र कोषाध्यक्षमा रितेस खनाल निर्विरोध निर्वाचन भए । त्यस्तै कार्यक्रम संयोजकमा संयम श्रेष्ठ, कानुनी संयोजकमा अभिशेक केडिया, तालिम […]