काठमाडौं । नेपाली युवा उद्यमी मञ्च र लिडरसिप एकेडेमी नेपाल बीच लर्निंग एण्ड डेभलपमेन्टको क्षेत्रमा सहकार्य गर्ने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको छ । काठमाडौंस्थित ल्यानको कार्यालय मण्डिखाटारमा आयोजित कार्यक्रममा मञ्चका अध्यक्ष रितेश लामिछाने र लिडरसिपका प्रमुख कार्यकारी अधिकृत अरुण आर. जोशीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । कार्यक्रममा मञ्चका तत्काल निवर्तमान अध्यक्ष उदीप श्रेष्ठ, मञ्चका […]