घोषणा भयो नेपाली युवा उद्यमी मञ्च ललितपुर च्याप्टर

नेपाली युवा उद्यमी मञ्च ललितपुर च्याप्टरको औपचारिक घोषणा भएको छ । युवा उद्यमीहरूलाई सकारात्मक व्यापारिक सोच र दृष्टिकोणलाई सशक्त बनाउने उद्देश्यले बुधवार एक कार्यक्रमका बीच ललितपुर च्याप्टर घोषणा भएको हो ।  मञ्चमा आभूषण ज्योति कंसाकारको अध्यक्षतामा १० सदस्यीय समिति गठन गरिएको छ जसमा राज श्रेष्ठ प्रथम उपाध्यक्ष र सुमित श्रेष्ठ दोस्रो उपाध्यक्ष छन् । सो अवसरमा एनवाईईएफको राष्ट्रिय गभर्निङ काउन्सिल र नवगठित ललितपुर च्याप्टरबीच एमओयू आदानप्रदान भएको थियो ।  उक्त सम्झौता पत्रमा राष्ट्रिय गभर्निङ काउन्सिल (एनजीसी) का तर्फ...

सम्बन्धित सामग्री

नेपाली युवा उद्यमी मञ्च ललितपुर च्याप्टर गठन

ललितपुर– नेपाली युवा उद्यमीमञ्च (एन.वाई.इ.एफ.) अन्तर्गत ललितपुर च्याप्टरको स्थापना भएको छ । च्याप्टरले युवा उ द्यमीलाईसशक्तिकरण गर्न र व्यापार व्यवसायमा सकारात्मक धारणा अभिवृद्धि गर्न सहयोग गर्ने बताइएको छ ।कार्यक्रममा एन.वाई.इ.एफ. ललितपुर च्याप्टरले आभूषण ज्योति कंसाकारको अध्यक्षतामा समिति गठन भएको हो । समितिको प्रथम उपाध्यक्षमा राज श्रेष्ठ, द्वितीय उपाध्यक्षमा सुविन श्रेष्ठ रहेका छन् । त्यस्तै कार्यसमिति […]