काठमाडौंमा ज्याकलिन फर्नान्डिजको फेसन (तस्वीर)

काठमाडौं । बलिउड डिभा ज्याकलिन फर्नान्डिजले आयोजित फेसन रनवेमा नेपाली गहना र पहिरन प्रदर्शन गरेकी छन् । आरबी डायमण्ड ज्वेलरीको २७ औं वर्षगाँठ मनाउन आयोजित ज्वेलरी फेसन रनवेमा अभिनेत्री फर्नान्डिज शो-स्टपरको रुपमा प्रस्तुत भइन् । तीनपटक रनवेमा हिँडेकी उनले शिवांगी प्रधानको डिजाइन र आरबी डायमण्डको गहनामा आफूलाई प्रस्तुत गरिन् । आरबी डायमण्डका व्यवसायिक दूत रेहान […]

सम्बन्धित सामग्री

ज्वेलरी फेसन रनवेमा सहभागी हुन काठमाडौं आइपुगिन् ज्याकलिन फर्नान्डिज

काठमाडौं । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज नेपाल आइपुगेकी छन् । शनिबार आरबी डायमन्ड ज्वेलर्सको २७ औं वार्षिकोत्सवको अवसरमा काठमाडौंमा हुन लागेको ज्वेलरी फेसन रनवेमा सहभागी हुन उनी शुक्रबार अपरान्ह काठमाडौं आइपुगेकी हुन् । त्रिभुवन विमानस्थलमा ज्याकलिनलाई आरबी डायमन्ड ज्वेलर्सका अध्यक्ष रिकेन महर्जनलगायतले स्वागत गरे । रनवेमा ज्याकलिन शो स्टपरको रुपमा देखिनेछिन् । ज्वेलर्सका अध्यक्ष महर्जनले […]

ज्याकलिन र १५ भारतीय मिडियाविरुद्ध नोरा फतेहीले हालिन् मानहानीको मुद्दा

काठमाडौं । ठगीको आरोप लागेका सुकेश चन्द्रशेखरसँग जोडिएको बलिउडको २०० करोड भारुको मुद्रा अपचलन (मनी लाउन्ड्रिङ) मुद्दामा नयाँ मोड आएको छ । ज्याकलिन फर्नान्डिज र नोरा फतेहीलाई यस मामिलामा धेरै पटक सोधपुछ भइसकेको छ । तर यो मनी लाउन्ड्रिङ प्रकरणले यी दुवै अभिनेत्रीलाई एकअर्काविरुद्ध उभ्याएको छ । नोरा फतेहीले ज्याकलिन र केही मिडिया कम्पनीविरुद्ध दिल्ली […]

ज्याकलिन फर्नान्डिज : दिल्ली पुलिसले आज सुकेश चन्द्रशेखर केसमा अनुसन्धान गर्दै

आज बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज दिल्ली प्रहरीको आर्थिक अपराध शाखामा उपस्थित भएकी छिन् । उनलाई २०० करोडको सम्पत्ति शुद्धीकरण मुद्दामा बोलाइएको थियो । यस मुद्दामा सुकेश चन्द्रशेखर मुख्य अभियुक्त हुन् । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेजलाई प्रवर्तन निर्देशनालयको पूरक आरोपपत्रमा सह अभियुक्त बनाइएको छ । सुकेश चन्द्रशेखर हाल दिल्लीको तिहाड जेलमा छन् ।फर्नान्डिसका वकिल अजित सिंहले ज्याकलिनको सुकेशसँगको सम्बन्धलाई अस्वीकार गर्दै उनलाई निर्दोष बताएका छन् । अजित सिंहले बीबीसीलाई भने, ‘ज्याक

नेपाली मोडल अञ्जली लामा र ज्याकलिन फर्नान्डिज एउटै फिल्ममा

काठमाडौं । नेपाली सुपरमोडल अञ्जली लामाले बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजसहित हलिउड कलाकारसँग फिल्म ‘टेल इट लाइक अ वुमन’मा अभिनय गरेकी छन् । इटाली र अमेरिकी कम्पनीको संयुक्त निर्माणमा बनिरहेको फिल्मको छायांकन सुरु भएको छ । सुटिङ सेटबाट प्राप्त तस्बिरमा ज्याकलिन र अञ्जलीलाई देख्न सकिन्छ । आइएमडीबीले पनि प्रमुख कास्टमा लामाको नाम उल्लेख गरेको छ । […]

ज्याकलिन फर्नान्डिज नेपाल नआउने भएपछि पूजा हेगड्लाई ल्याइने

काठमाडौं । जेठ १४ गते दशरथ रंगशालामा हुने सलमान खानको कन्सर्टमा बलिउड नायिका ज्याकलिन फर्नान्डिज नआउने पक्का भएको छ । विदेश यात्राको अनुमति माग्दै अदालतमा दायर निवेदनलाई ज्याकलिनले बुधबार फिर्ता लिएकी छन् । मनी लाउन्ड्रिङ सम्बन्धी अदालतमा विचारधिन मुद्दाको छानविन निरन्तर हुने भएपछि ज्याकलिनका वकिलले विदेश यात्राको अनुमति सम्बन्धी निवेदन फिर्ता लिएका हुन् । यसको […]

तनाव हटाउन अध्यात्म पुस्तक पढ्दै ज्याकलिन

काठमाडौं । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज अहिले गलत कामका कारण चर्चामा छिन् । महाठग सुकेश चन्द्रशेखरको दुई सय करोड मनी लन्ड्रिङ मामिलामा उनको नाम आएपछि केही समयअघि उनलाई इडीले सोधपुछ गरेको थियो । यो सोधपुछपछि उनले सुकेशबाट महँगो उपहार पाएको खुलासा भएको थियो । हालैमात्र उनको सुकेशसँगको नयाँ तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको थियो । […] The post तनाव हटाउन अध्यात्म पुस्तक पढ्दै ज्याकलिन appeared first on राजधानी राष्ट्रिय दैनिक.

तनाव हटाउन अध्यात्म पुस्तक पढ्दै ज्याकलिन

बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज अहिले गलत कामका कारण चर्चामा छिन् । महाठग सुकेश चन्द्रशेखरको दुई सय करोड मनी लन्ड्रिङ मामिलामा उनको नाम आएपछि केही समयअघि उनलाई इडीले सोधपुछ गरेको थियो ।यो सोधपुछपछि उनले सुकेशबाट महँगो उपहार पाएको खुलासा भएको थियो । हालैमात्र उनको सुकेशसँगको नयाँ तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको थियो । त्यो तस्बिरमा उनको घाँटीमा लभबाइट प्रस्ट देखिन्थ्यो ।यी घटनाका कारण तनावमा रहेकी ज्याकलिन अहिले आफूलाई भुलाउन किताबको सहारा लिएकी छन् । ज्याकलिन आफूमाथि आएको संकटलाई हटाउन अध

ज्याकलिन र सुकेशको वेब सिरिजमा निर्माताको चासो

मुम्बई(बलिउड लाइफ)– हालका दिनमा अभिनेत्री ज्याकलिन फर्नान्डिज र महाठग सुकेश चन्द्रशेखरको चर्चा बलिउडमा निकै छ । सुकेशसँग ज्याकलिनको रोमान्टिक तस्वीर भाइरल भएकै कारण ज्याकलिनमाथि तनाव बढेको छ । यो विषयमा जाँच एजेन्सी इडीले ज्याकलिनमाथि कैयौंपटक सोधपुछ गरिसकेको छ र ज्याकलिन हरेक पटक सुकेशसँगको सम्बन्धलाई कुनै न कुनै प्रकारले अस्वीकार गरिरहेकी छन् । यो घटनाले फिल्म […]

टाइम्सको ‘टाइम्स ४० अन्डर ४०’को सूचीमा ज्याकलिन फर्नान्डिज

एजेन्सी। बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज टाइम्सले निकाल्ने ‘टाइम्स ४० अन्डर ४०’ को सूचीमा पर्न सफल भएकी छन्। फर्नान्डिजले आफ्नो पहलमा महिलाहरुमा लुकेका प्रतिभाहरुलाई प्रोत्साहन गर्न, सशक्त र एकजुट बनाउन ‘शेराक्स’ नामको संगठन बनाएकी थिइन्। ज्याकलिनको यसै कार्यलाई कदर गर्दै टाइम्सले आफ्नो ‘४० अन्डर ४०’ को सूचीमा राखेको हो। टाइम्सको यो सूचीमा पर्ने ज्याकलिन एकमात्र अभिनेत्री हुन्।