रास्वपाको साङ्केतिक असन्तुष्टि:अमुक मन्त्री हाबी हुने बजेट बनाउन बन्द गरौँ

सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले पनि बजेटमा साङ्केतिक असन्तुष्टि जनाएको छ। मंगलबार प्रतिनिधिसभाको बैठकमा चलिरहेको बजेटमाथिको छलफलमा रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले अप्रत्यक्ष रूपमा असन्तुष्टि जनाएका हुन्।

सम्बन्धित सामग्री

म मन्त्री त हुँ तर मैले मेरै जिल्लामा बजेट लैजान सकिन : खेलकुदमन्त्री लिम्बू

काठमाडौं, २१ असार । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले आफू मन्त्री भएको तर आफ्नो जिल्लामा बजेट लैजान नसकेको बताएका छन्। बिहीबार कांग्रेस जिल्ला सभापतिहरूको भेलामा अर्थमन्त्रीसँग असन्तुष्टि पोख्दै मन्त्री लिम्बूले आफू मन्त्री भएको तर आफ्नै जिल्लामा बजेट लैजान नसकेको बताएको बैठकमा उपस्थित् एक नेताले जानकारी दिए। यस्तै, उनले अर्थमन्त्रीले बजेट आफ्नै जिल्लामा मात्र लगेको आरोप […]

बजेट परिणाममुखी छ : प्रदेश १ का स्वास्थ्य मन्त्री यादव

काठमाडौँ – प्रदेश १ सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री जयनन्द यादवले प्रदेश सरकारले स्वास्थ्यमा परिणाममुखी बजेट विनियोजन गरेको दाबी गरेका छन् । प्रदेश १ स्वास्थ्य निर्देशनालय र स्वास्थ्य पत्रकार मञ्च नेपालले बुधबार विराटनगरमा आयोजना गरेको प्रदेश स्वास्थ्य समिक्षा कार्यक्रममा मन्त्री यादवले बजेट जथाभाबी छर्ने काम नगरेको बताए । ‘आवश्यक ठाउँको लागि बजेट विनियोजन भएको छ […]

योजनाहरुमा बजेट मात्र थुपार्ने काम हुँदैन : मन्त्री जम्मकट्टेल

बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलले सरकारले योजनाहरुमा बजेट मात्र थुपार्ने काम नगर्ने बताएका छन् । बुधबारको प्रदेशसभाको बैठकमा सरकारको बजेट माथि संसदमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री जम्मकट्टेलले सरकारले बजेट थुपारेर राख्नुभन्दा काम हुने योजनामा मात्र बजेट विनियोजन गरिएको बताए । उनले सरकारले लक्ष्य अनुसार योजनाहरु कार्यान्वयन गरेर बजेट खर्च गर्ने गरी बजृट विनियोजन गरेको प्रष्ट पारे । मन्त्री जम्मकट्टेलले काम गरेर खर्च गर्नका लागि आवश्यक योजनाहरु ल्याएर क

पहिले बजेट पास, त्यसपछि मन्त्री हेरफेर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संसदबाट बजेट पारित गरेलगत्तै सरकारमा रहेका मन्त्री फेरबदल गर्ने तयारी गरेका छन् ।सत्तारुढ गठबन्धनमा आबद्ध दल नेकपा एकीकृत समाजवादीले पार्टीबाट मन्त्री बनेकालाई फेरबदल गर्न औपचारिक निर्णय गरे पनि प्रधानमन्त्री देउवाले एकैपटक गर्ने भन्दै रोक्दै आइरहेका छन् । देउवाले १५ जेठमा संसदमा पेस भएको आर्थिक वर्ष २०७९/८० को बजेट संसदबाट पारित […] The post पहिले बजेट पास, त्यसपछि मन्त्री हेरफेर appeared first on राजधानी राष्ट्रिय दैनिक.

बजेट थप्नुपर्ने याेजनाकाे नाम पठाउनुस् : शिक्षा मन्त्री पाैडल

बाग्लुङ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले बाग्लुङका कार्यालय प्रमुखहरूसँग बजेट थप गर्नुपर्ने योजना माग्नुभएको छ । आज आइतवार मन्त्री पौडेलले जिल्लामा रहेका कार्यालयका प्रमुखहरूसँग छलफल गरी बजेट थप गर्नुपर्ने नयाँ तथा पुराना योजनाको विवरण माग्नुभएको हो । ‘अर्थ मन्त्रालयले फागुनको अन्तिम हप्ता बजेट रकमान्तर गर्दैछ’, उहाँले भन्नुभयो, ‘थप्नुपर्ने योजनाको विवरण दिनुहोस्, मन्त्री र सचिवसँग छलफल गरी बजेट थप्न लगाउँछु ।’ यसैबीच तोकिएकै समयमा चुनाव हुने भएकाले फागुनभरिमा जिल्लामा सञ्चा...

लुम्बिनीमा कोरोना महामारीलाई केन्द्रित गरी नयाँ बजेट ल्याइन्छ : मन्त्री खड्का

४ भदौ, बुटवल । लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कृष्णध्वज खड्काले कोरोना महामारीको प्रभावलाई मध्यनजर गरी नयाँ बजेट ल्याउने बताएका छन् । अघिल्लो सरकारले अध्यादेशमार्फत ल्याएको बजेट संशोधन गरी समावेशी बजेट ल्याउने उनको भनाइ छ । डिग्निटी इनिसियटिभ र अम्बेडकर सोसियल फाउण्डेसन लुम्बिनीले शुक्रबार बुटवलमा गरेको अन्तरक्रियामा मन्त्री खड्काले कोरोनाले दलित, विपन्न र […]

बजेट विकास र उत्पादनमुखी : आर्थिक मामिला मन्त्री शाह

सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री प्रकाशबहादुर शाहले आगामी आर्थिक वर्षको बजेट विकास र उत्पादनमुखी आएको बताएका छन् ।प्रदेश सभामा आर्थिक वर्ष २०७८\०७९ को बजेट प्रस्तुत गरेपछि बुधबार पत्रकार सम्मलेन आयोजना गरी मन्त्री शाहले प्रदेश सरकार गठन भएपछि पहिलो पटक विकास र उत्पादनमुखी बजेट आएको बताए । उनले भौतिक पूर्वाधार विकासका लागि ३३ प्रतिशत छुट्याइँदै […]

साउनबाटै बजेट कार्यान्वयन: मन्त्री नेम्वाङ

मन्त्री नेम्बाङले बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा एक खर्ब ६२ अर्ब ५० करोड बजेट प्राप्त भएको र त्यसलाई कार्ययोजना तयार पारेर साउन १ गतेदेखि नै प्रभावकारी ढंगले कार्यान्वयन गर्ने दाबी गरे।...