गण्डकीमा बजेट विवाद: अर्थमन्त्री बरालको मन्त्री पद खोसिदिने मन्त्री श्रेष्ठको धम्की

सुरुदेखि नै कांग्रेसले मन्त्री बराललाई रुचाएको थिएन। खास गरेर भौतिक पूर्वाधार मन्त्री कुमार खड्कासँग मन्त्री बरालको राम्रो सम्बन्ध थिएन। मन्त्री बरालले खरिद ऐन विपरित गर्न लागिएका योजनाको बजेट रोकेपछि उनीहरुबीच सम्बन्ध चिसिएको थियो। त्यसको रिस मन्त्री खड्...

सम्बन्धित सामग्री

अर्थ समितिले बोलाएको बैठकमा सभापति मात्रै उपस्थित

पोखरा । गण्डकीको बजेट विवाद बालुवाटारदेखि खुमलटारसम्म पुगेको छ । माओवादीका अर्थमन्त्री र कांग्रेसका मुख्यमन्त्री रहेको गण्डकीमा बजेट ल्याएको दिनदेखि नै विवाद छ । जसका कारण असारको दोस्रो साता बितिसक्दा पनि बजेट वक्तव्यमाथिको छलफल सुरु हुन सकेको छैन । गण्डकीको वार्षिक विकास कार्यक्रम लिक भएको छ भने अर्थमन्त्रीले योजना फेरे/नफेरेको बारेमा विभागीय...

गण्डकीमा बजेट विवाद : विकास कार्यक्रम बाहिरिएपछि झनै भाँडभैलो

१५ असार, पोखरा । गण्डकी अर्थमन्त्री रामजी बरालले असार १ गते संसदमा पेश गरेको बजेटले सरकार तथा सत्ता पक्षमै हलचल मात्र ल्याएन, संसद बैठकसमेत अनिश्चित बन्यो । सरकारभित्रै दरार सिर्जना भएपछि गाँठो फुकाउन भन्दै गत असार ८ गते मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा ४ दलीय गठबन्धनका नेताहरुको बैठक बसिरहेको थियो । साना दललाई समेत सहभागी गराएर […]