लुम्बिनीमा कोरोना महामारीलाई केन्द्रित गरी नयाँ बजेट ल्याइन्छ : मन्त्री खड्का

४ भदौ, बुटवल । लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कृष्णध्वज खड्काले कोरोना महामारीको प्रभावलाई मध्यनजर गरी नयाँ बजेट ल्याउने बताएका छन् । अघिल्लो सरकारले अध्यादेशमार्फत ल्याएको बजेट संशोधन गरी समावेशी बजेट ल्याउने उनको भनाइ छ । डिग्निटी इनिसियटिभ र अम्बेडकर सोसियल फाउण्डेसन लुम्बिनीले शुक्रबार बुटवलमा गरेको अन्तरक्रियामा मन्त्री खड्काले कोरोनाले दलित, विपन्न र […]