काठमाडौं । टाटा मोटर्सले आफ्नो सर्वाधिक सफल इलेक्ट्रीक एसयूभी नेक्सन म्याक्स ईभीमा फिचर थप गरेर ल्याएको छ । भारतमा सार्वजनिक भएको म्याक्सको एक्सजेड प्लस लग्जरी भेरियन्टमा फिचर थप भएको हो । टाटाले यसअघि नेक्सन म्याक्स एक्सजेड प्लस लग्जरी डार्क एडिशनमा दिएको फिचरहरु रेगुलर मोडलमा दिएर ल्याएको हो । जसमा सबैभन्दा ठूलो परिवर्तन इन्फोटेन्टमेन्ट सिस्टममा पाउन […]