भदौंमा नेपाल आउनु अघिनै ‘एक्सयूभी-४००’मा थपियो नयाँ फिचर

काठमाडौं । महिन्द्राको पहिलो इलेक्ट्रीक एसयूभीमा फिचरहरु थप भएका छन् । कम्पनीले नेपालमा बिक्री सुरु गर्नु पहिल्यै एक्सयूभी-४०० मा भारतीय ग्राहकको प्रतिक्रिया अनुसार आवस्यक फिचर थप भएको हो । कम्पनीले एक्सयूभी-४०० को टप ‘इएल’ भेरियन्टमा फिचर थप गरेको हो । तर, सुरुवाती भेरियन्ट इसीमा भने फिचर थप भएको छैन । सुरक्षाको लागि निकै महत्वपूर्ण मानिने […]