फेसबुक आफ्ना प्रयोगकर्ताको सुविधाका लागि नयाँ–नयाँ फिचर तथा एपहरु ल्याउने प्रयास गरिरहेको छ। सूचना–प्रविधिबारे जानकारी दिने अन्तर्राष्ट्रिय समाचारमाध्यमका अनुसार फेसबुकले हाल प्रयोगकर्ताका लागि एकदमै उपयोगी हुनेखालका फिचर ल्याउन काम गरिरहेको छ भने कुनै ल्याइसकेको पनि छ। फेसबुक लाइभमा साथीहरुलाई ‘इन्भाइट’ गर्न सकिने- फेसबुकले लाइभ फिचरको लोकप्रियता हेर्दै यसमा नयाँ फिचर जोडेको हो। यो फिचरको माध्यमबाट…